THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 20 November 2026
← सबै समाचारमा फर्कनुहोस्

नेपाल टेलिकमका अधिकारीसँग सञ्चारमन्त्रीले सोधे– टावर छ, नेटवर्क किन छैन ?

४ मंसिर, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार हुन नसकेको गुनासो निरन्तर आइरहेको उल्लेख गर्दै समस्या पहिचान गरी समाधान गर्न निर्देशन दिएका छन् । दुर्गमबाट मात्र नभई सहरी क्षेत्रबाट समेत नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवामा समस्या रहेको गुनासो आउने गरेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले त्यसको कारण पहिचान गरी...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →