THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 17 September 2026

स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु

स्याङ्जाको चापाकोट नगरपालिका–८ माडीमा नहरमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।

राज्य र निजी क्षेत्रबिच सुमधुर सम्बन्ध आवश्यक : सभामुख अर्याल

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि राज्य र निजी क्षेत्रबिच विश्वास, सहकार्य र सुमधुर सम्बन्ध आवश्यक रहेको बताएका छन्। नवौँ...

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन मन्त्री पोखरेलको निर्देशन

मन्त्री पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई प्रभावकारी र नतिजामुखी बनाउन नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएका छन्।...

SF

२२.५० मेगावाटको जाल्दीगाड जलविद्युत आयोजनाका लागि जुट्यो ४ अर्ब ६० करोड लगानी

रूकुम पश्चिमको आठबिसकोट नगरपालिकामा निर्माण हुने २२.५० मेगावाट क्षमताको जल्दीगाड जलविद्युत आयोजनाका लागि ४ अर्ब ६० करोड रुपैयाँ लगानी जुटेको छ।

अख्तियार प्रतिवेदन: ७ मन्त्री र ११ सचिवसहित ९९० विरुद्ध २५ अर्बको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा सात जना बहालवाला तथा पूर्व सङ्घीय मन्त्री र ११ जना विशिष्ट श्रेणीका अधिकृतसहित ९९० जनाविरुद्ध विशेष...

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान, २०७२ को समीक्षा, संशोधन तथा आवश्यकताअनुसार पुनर्लेखन गर्न सरकारसमक्ष तीन वटा सुझाव प्रस्तुत गरेका...

धनगढीमा तोकिएभन्दा बढी भाडा असुल्ने अटो चालक र सहयोगी पक्राउ

भारतबाट नेपाल फर्किंदै गरेकी डोटीकी धर्मा भुलसँग ४० रुपैयाँ भाडा पर्नेमा एक हजार ४५० भारतीय रुपैयाँ भाडा असुल गरेको आरोपमा कैलाली प्रहरीले अटो चालक...

समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यक : मन्त्री गौतम

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले समुन्द्री पारिस्थितिक प्रणालीको संरक्षण विश्वव्यापी दायित्व भएको बताएकी छन् । ‘संयुक्त राष्ट्रसङ्घीय सामुन्द्रिक कानुनसम्बन्धी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

इटहरीमा असोज १४ गतेदेखि सीप तथा रोजगार मेला

कोशी प्रदेशको इटहरीमा यही असोज १४ गतेदेखि सीप तथा रोजगार मेला आयोजना गरिने भएको छ।

साढे २२ मेगावाट जल्दीगाड आयोजनालाई जुट्यो ४ अर्ब ६० करोड लगानी

जल्दीगाड नदीमा निर्माण हुने आयोजनाबाट वार्षिक १३३.४५ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान छ ।

घुम्न जाँदा जथाभावी फोहोर फाले १५ हजार जरिवाना

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बिहीबार प्रतिनिधिसभामा दर्ता गराएको ‘फोहोरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण बनेको विधेयक’मा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ ।

ई–जिपी बन्द हुँदा ठेक्कापट्टामा तरङ्ग : अनलाइनमा ह्याकिङ, हार्डकपीमा ‘बाहुबल’ र ‘गुण्डागर्दी’ मौलाउने त्रास

काठमाडौँ। वार्षिक खर्बौँ रुपैयाँको विकास बजेट परिचालन हुने सरकारी ठेक्कापट्टाको पारदर्शी र आधुनिक माध्यम मानिएको विद्युतीय खरिद प्रणाली (ई–जिपी) प्राविधिक अवरोध र साइबर सुरक्षाको...

बाढी प्रभावित विद्यार्थीलाई अस्कल स्ववियुको प्लस टुसम्म छात्रवृत्ति

क्याम्पसको ७०औँ वार्षिकोत्सव तथा राष्ट्रिय विज्ञान दिवस, २०८३ को अवसर पारेर स्ववियुले विपद् प्रभावित क्षेत्रका विद्यार्थीका लागि राहतस्वरूप निःशुल्क छात्रवृत्तिको घोषणा गरेको हो।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

भोटेकोशी बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारी/श्रमिक परिवारलाई ५ लाख रूपैयाँ र ६ महिनासम्म आधा तलब

प्राधिकरण अन्तर्गत मात्रै ४७ जना कर्मचारी र कामदारको बेपत्ता छन्।

पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

१ असोज, काठमाडौं । नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी...

एसियाली खेलकुद : नेपालको लगातार दोस्रो हार

एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो व्यहोरेको छ।

SF

हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

कर्मचारीबाट स्वेच्छिक संकलन गरिएको कुल १४ लाख ७० हजार ६ सय ६६ रुपैयाँमध्ये १३ लाख राहत कोषमा प्रदान गरिएको हो ।

प्रधानमन्त्री र गृहमन्त्रीको सचिवालयकै आवरणमा लगातार दबाब र धम्की

काठमाडौँ। सुजन विश्वकर्मा झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरलको कार्यकक्षमा पुगे । साथमा डायरी बोकेका स्वकीय सचिवसमेत लिएर गएका उनले भदौ २९ गते...

SF

गगनलाई पूर्णबहादुरको सुझाव- अधिवेशन स्थगित गरेर निर्णायक वार्ता गर्नुस्

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अधिवेशन केही समय स्थगित गरी निर्णायक वार्ता र संवाद गर्न सभापति गगन थापालाई आग्रह गरेका छन्।

सरकारको विकल्प नआए सोमबारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ : एन्फा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले सरकारका तर्फबाट तत्काल सकारात्मक पहल नभए सोमबारदेखि फिफाको निर्देशनअनुसार संघका नियमित तथा अत्यावश्यक...

सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद दिइएको छ।...

'विपद्‍ प्रभावितलाई मनोपरामर्श दिइनुपर्छ'

राहत तथा पुनःस्थापनासँगै मानसिक स्वास्थ्य सेवालाई निरन्तरता दिनुपर्ने चिकित्सकहरूको भनाइ छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।