सरकारको विकल्प नआए सोमबारदेखि फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउँछौँ : एन्फा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले सरकारका तर्फबाट तत्काल सकारात्मक पहल नभए सोमबारदेखि फिफाको निर्देशनअनुसार संघका नियमित तथा अत्यावश्यक गतिविधि अघि बढाउने बताएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै एन्फामाथिको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →