THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 17 August 2026
रातोपाटी

बाँकेमा हवाई फायर, १४ किलो अफिमसहित दुई जना पक्राउ

कोहलपुर । बाँकेको कोहलपुरमा प्रहरीले हवाई फायर गरी ठुलो परिमाणको लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले सोमबार कोहलपुर...

पहिले झोले, अहिले आवारा

केपी ओलीको व्यक्तित्व नै तत्कालीन नेतृत्वको शैलीमाथि प्रश्न गरेर निर्माण भएको हो । तर अहिले उनी आफूमाथि प्रश्न उठाउनेलाई चाहिँ 'आवारा' भन्दैछन् ।

दुर्गा प्रसाईं नेतृत्वकाे महाअभियानसँग वार्ता गर्न सरकारद्वारा चार सदस्यीय टोली गठन

काठमाडौँ। सरकारले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले अघि सारेका मागमाथि वार्ता गरी समस्या समाधानका लागि सहजीकरण गर्न औपचारिक रूपमा वार्ता...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

गुरुकुल : पाठशालाभन्दा परको जीवनदर्शन

गुरुकुलमा शिक्षा केवल मस्तिष्कमा सञ्चित हुने सूचना होइन, आचरणमा प्रतिफलित हुने प्रज्ञा हो ।

एमालेको विवादले सत्तारोहणमा सकस : दल नेता परिवर्तनमा शीर्ष तह सक्रिय

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु भएको छ । तर, सत्ताको नेतृत्व गर्ने तयारीमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरीको खडक नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

९४४ अर्बको सम्बन्धविच्छेद : एसके ग्रुपका अध्यक्षसँग छन् रकम जुटाउने तीन विकल्प

यससँगै उनले लामो समयदेखि चलिरहेको कानुनी लडाइँमा केही समयका लागि राहत पाएका छन्। तर, यो कदमले उनलाई ९४४ अर्ब वन (करिब ६६८ मिलियन डलर)...

१७ वर्षीया विधिका चार दिनदेखि बेपत्ता

उदयपुरकी १७ वर्षीया विधिका तामाङ चार दिनदेखि सम्पर्कविहीन भएकी छन् ।

झापामा ट्याक्टर दुर्घटना हुँदा ८ वर्षीय बालकको मृत्यु

झापाको कचनकवल गाउँपालिका-१ मा खेत जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा त्यसमा सवार ८ वर्षीय एक बालकको मृत्यु भएको छ।...

४५ कर्मचारीकाे सरुवा, काे कहाँ ? (सूचीसहित)

काठमाडाैँ । भूमि व्यवस्था, सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ कर्मचारीकाे सरुवा गरेकाे छ । साेमबार मन्त्रालयले ४५ कर्मचारीकाे सरुवा गरेकाे हाे ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सम्पन्न, निर्णय भोलि सार्वजनिक गरिने

काठमाडाैँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ। पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी.

गोरखालीले ल्याब मागे, सुधन गुरुङले भोट फिर्ता लैजान भने

वाचाअनुसार बजेट विनियोजन किन नभएको भन्दै प्रश्न गर्दा गृहमन्त्री गुरुङले चार महिनामै प्रतिफल खोज्न नहुने भन्दै बरु भोट फिर्ता लैजान भनेका हुन् ।

शैक्षिक परामर्श नियमावली २०८३ को विरोध : व्यवसायी र सांसदहरूद्वारा ‘एकतर्फी’ नियमावली फिर्ता लिन माग

काठमाडौँ। सरकारले हालै ल्याएको शैक्षिक परामर्श व्यवसाय नियमावली एकतर्फी र व्यवसायलाई धराशायी बनाउने लक्ष्यका साथ आएको शैक्षिक सरोकारवालाहरूले बताएका छन्। नेपाल शैक्षिक परामर्श व्यवसायी...

‘नारदमुनि अलप भएर अर्को ठाउँ पुगे’ जस्तै क्वान्टम प्रविधिमा सूचना पठाउन सकिन्छ

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा हालै अनलाइनखबरले सार्वजनिक गरेको ‘४० मुनिका ४०’ को सूचीमा रहेका डा. यादवप्रसाद कँडेल एक क्वान्टम वैज्ञानिक हुन् । अमेरिकाको युनिभर्सिटी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

'नेपालले खेलकुदमा लगानी गर्दा स्वास्थ्य क्षेत्रमा हुने खर्च बचत हुन्छ'

काठमाडौँ । यो हप्ता आईटीएफ युनियन तेक्वान्दोको अध्यक्ष वरिष्ठ ग्रान्डमास्टर डोन डाल्टन नेपाल भ्रमणमा थिए । मार्सल आट्र्सको सर्वोच्च श्रेणीअन्तर्गत नवौं डान ब्लाक बेल्ट...

बुद्धशान्तिका ५०० सट्टाभर्नाबासीसँग छैन धनीपुर्जा, टाउन प्लानिङ नक्सामै सिमित

समितिका अध्यक्षसमेत रहेका झापाका प्रजिअले ३८ वर्षअघिको सट्टाभर्ना बस्ती विस्तारको इतिहासबारे ख्यालै नगरी त्यहाँका ५०० घरधुरीले सहजै धनीपुर्जा पाउने अवस्थालाई जटिल बनाइदिएका छन् ।

गृहमन्त्रीको हतारो : फिल्डबाटै निर्देशन, प्रहरी प्रशासन नै अलमलमा

गृहमन्त्री सुधन गुरुङले संरक्षणका लागि आफ्नै जग्गामा लगाइएको घेराबार हटाउन निर्देशन भएपछि प्रहरी प्रशासन नै अन्योलमा परेको छ । जनप्रतिनिधि र स्थानीयवासी पनि अलमलमा...

ओलीले रद्द गरेथे, बालेनले गरिदिए नवीकरण

१ भदौ, काठमाडौं । सरकारले उदयपुर सिमेन्ट उद्योग चलाउने तयारी गरेको छ । यस अन्तर्गत मन्त्रिपरिषद्को बैठकबाट चुनढुंगा उत्खनन अनुमतिपत्र नवीकरण भएको छ ।...

बागमतीमा सरकार गठनको बाटो खुल्यो, नयाँ मुख्यमन्त्री को ?

बागमतीले केहि दिनभित्र सातौं मुख्यमन्त्री पाउनेछ । भागबण्डाअनुसार सरकारको नेतृत्व एमालेले गर्नेछ । तर, एमालेभित्र विवाद जारी रहेकाले मुख्यमन्त्रीको टुंगो लागिसकेको छैन ।

विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका दुई कर्मचारी पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको अवैध विदेशी मुद्रासहित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दुई जना कर्मचारी पक्राउ परेका छन्।...

पाँचौं महिनामा चलायमान् बने सभामुख, प्रधानमन्त्रीलाई जवाफदेही बनाउने प्रयास

विगतमा रास्वपाबाट चुनाव जितेका सभामुख अर्याललाई दुई तिहाई निकटको शक्तिशाली सरकारसामू लाचार छायाजस्तो बन्न गएको आरोप लागेको थियो । तर पाँचौ महिनामा उनले संसदको...

नेपालीसँग बिहे गरेका विदेशी नागरिकलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उनलाई थुनामै राखेर निष्कासन गर्ने अध्यागमन विभागको निर्णय बदर गरिदिएको हो।...