THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 18 August 2026
रातोपाटी

१२ बजे १२ समाचार : प्रधानन्यायाधीशको निर्णयमाथि प्रश्न, प्रकाश देउवाको सांसद पद रिक्त

आज २०८३ भदौ २ गते मंगलबार । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– उपचार...

१० वर्ष बित्दासमेत अलपत्र खोटाङको बाक्सिला सबस्टेसन

खोटाङ। जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीलाई गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित सिम्पानीमा १० वर्षअघि नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन निर्माण सुरु गरिएको थियो।...

जीवनभरको कमाइबाट ठड्याएको घर आँखाअघि नै गर्ल्याम्म ढल्दा

गोरखा। साउन १८ गते सोमबार बिहान करिब ११ बजेतिर अविरल वर्षा भइरहेका बेला गोरखा नगरपालिका–९ लक्ष्मीबजारका मानसिंह गुरुङको घरमा एक्कासी केही चुँडिएको जस्तो आवाज...

उत्तरपूर्वी युक्रेनमा रुसी रकेट हमला: १० जनाको मृत्यु, १७ घाइते

खार्किभ । उत्तरपूर्वी युक्रेनको खार्किभ क्षेत्रमा रुसी सेनाले गरेको रकेट हमलामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। युद्ध...

२०औँ एसियन खेलकुदः दीपकलाई बिरासत फर्काउने जिम्मेवारी

काठमाडौँ । सन् २०१० मा चीनको ग्वाङ्झाउमा सम्पन्न १६औँ एसियन खेलकुदमा बक्सर दीपक महर्जनले कांस्य जितेर नेपालका लागि बक्सिङमा एक मात्र पदक दिलाएका थिए।...

वन उजाडेर अतिक्रमण गर्नेविरुद्ध कडा कारबाही गरिने

महोत्तरी। वनक्षेत्र उजाडेर अतिक्रमण गर्नेविरुद्ध कडा कारबाही गरिने भएको छ। डिभिजन वन कार्यालय, महोत्तरीले सागरनाथ वन विकास परियोजनाको दुई नम्बर प्लटका रुख काट्ने र...

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि पूर्वपदाधिकारीसँग निर्वाचन आयोगको छलफल

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने आयोगको जिम्मेवारीलाई समयसापेक्ष रूपमा थप सुदृढ गरी पूरा गरिने बताएका...

एनपीएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको मिति सार्वजनिक भएसँगै टोलीहरू अहिले आन्तरिक तयारीमा व्यस्त छन् । घरेलु खेलाडीको टुङ्गो लगाइसकेका उनीहरू हाल...

कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको सम्मानमा जन्मथलोमा शालिक बनाइने

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले दिवङ्गत कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्सदाई) को सम्मान र स्मृतिमा उनको जन्मथलोमा शालिक बनाउने भएको छ। गाउँ कार्यपालिकाको आज बसेको...

मानवसेवा आश्रमद्वारा साउनमा २४८ जनाको उद्धार

काठमाडौँ । मानव सेवा आश्रमले गत साउनमा देशका विभिन्न स्थानबाट २४८ जना सडक आश्रित मानवको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये १५७ पुरुष र...

भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा फराकिलो जित दर्ता गरेको...

संविधान संशोधनमा नागरिकको अपनत्व र अधिकार जोडिनुपर्छ: प्रवक्ता चालिसे

ललितपुर। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले संविधान संशोधन गम्भीर विषय भएकाले यसमा नागरिकको अपनत्व, अधिकार, प्रतिनिधित्व र राज्यप्रतिको विश्वास जोडिनुपर्ने बताएका छन्। साउन २४...

३० वर्ष पुरानाे अमेरिकी पर्यटक हत्या प्रकरण : ८१ वर्षीय वृद्धले अदालतमा स्वीकारे अपराध

कोब्लेन्ज। जर्मनीको कोब्लेन्ज जिल्ला अदालतमा मङ्गलबार सुरु भएको सुनुवाइका क्रममा ८१ वर्षीय एक वृद्धले सन् १९९४ मा अमेरिकी पर्यटकको यौन दुव्र्यवहारपछि हत्या गरेको स्वीकार...

नाइमा एक्सपोमा ४४ वटा म्याक्सस ‘ई–टेरेन’ पिकअप बुकिङ, छुट सुविधा भदौ १५ सम्म

काठमाडौँ। हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोटरक्स प्रालिले नाइमा मोबिलिटी एक्सपोमा म्याक्ससका ४४ वटा ‘ई–टेरेन’ विद्युतीय पिकअप ट्रक बुकिङ भएको जनाएको छ। एक्सपो अवधिभर कम्फर्ट...

SF

झूटो विवरण दिई राहदानी बनाउनेलाई जेल सजायको सट्टा जरिवाना मात्रै तोक्नु शंकास्पद– निश्कल राई

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निश्कल राईले झूटो विवरण दिएर राहदानी बनाउनेलाई जेल सजायको सट्टा जरिवाना मात्र गर्ने कानुनी प्रस्तावले राहदानी विधेयकको नियतमाथि गम्भीर...

उपसभामुखको जाहेरीमा पत्रकार श्रेष्ठलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । उपसभामुख रुबी ठाकुरले दिएको जाहेरीमा जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गर्न अदालतले अनुमति दिन इन्कार गरेको छ । सोमबार उपसभामुखले जिल्ला प्रहरी...

स्कुलदेखि समुदाय स्तरमा ट्राफिक सचेतना

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना सम्बन्धी अभियानलाई तीव्रता दिएको छ । स्कुल र कलेजदेखि समुदाय स्तरमा सचेतना वृद्धि गरिएको उपत्यका...

एनटीएमा ब्यापक फेरबदल : ६०० विशेषज्ञ हटाइए, चार तहको जाँच प्रणाली

नयाँ दिल्ली । भारतको राष्ट्रिय परीक्षा एजेन्सी (एनटीए) को परीक्षा प्रणालीमा व्यापक सुधारको तयारी गरिएको छ । शिक्षा मन्त्रालयका अनुसार एनटीएको परीक्षा टोलीबाट करिब...

न्युक्यासलले बेन्फिकाबाट अमार डेडिच भित्र्यायो, कस्तो रह्यो समर ट्रान्सफर ?

लण्डन। इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि न्युक्यासल युनाइटेडले बेन्फिकाबाट डिफेन्डर अमार डेडिचलाई करिब ३ करोड पाउन्डमा अनुबन्ध गरेको छ । २४ वर्षीय...

बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट

धुलिखेल। काभ्रेपलाञ्चोकमा बर्डफ्लू सङ्क्रमणका कारण हालसम्म ३० कृषकको पन्छीमा लाखौँको क्षति पुगेको छ। बर्डफ्लू सङ्क्रमणले क्षति पुगेका कृषकलाई क्षतिपूर्ति दिलाउन थालिएको जिल्ला पशुसेवा कार्यालय...

‘स्ट्रेट अफ होर्मुज’लाई नयाँ अमेरिकी क्षेत्र भन्दै ट्रम्पले सार्वजनिक गरे नक्सा

वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा सार्वजनिक गर्दै रणनीतिक जलमार्गमाथि अमेरिकी नियन्त्रणको सङ्केत गरेका...

प्रथम लखन थापा मगर मेमोरियल गल्फको उपाधि वेस्ट लन्डन गोर्खालाई

काठमाडौँ । मगर संघ यूकेको आयोजनामा बेलायतको मेडेनहेडमा रहेको बर्ड हिल्स गल्फ सेन्टरमा सम्पन्न प्रथम शहिद लखन थापा मगर मेमोरियल गल्फ टुर्नामेन्ट २०२६ को...

मौरिसस पठाउने भन्दै १० लाख ठगी गर्ने पक्राउ

काठमाडौँ। वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने भन्दै १० लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–२...

सिरियाली एयरबेसमा इजरायली हमलाको अमेरिकाद्वारा निन्दा, तनाव नबढाउन आग्रह

वासिङ्टन। अमेरिकाले उत्तर–पश्चिमी सिरियाको इडलिब प्रान्तस्थित एक सैन्य विमानस्थलमा इजरायलले गरेको हवाई आक्रमणको निन्दा गर्दै यसलाई अनावश्यक रूपमा ‘तनाव बढाउने कदम’ भनेको छ। सिरिया...

सामुदायिक विद्यालयको अवस्था बुझ्न शिक्षामन्त्रीकाे विद्यालय अवलोकन जारी

काठमाडाैँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय अवस्था बुझ्न देशभरका विभिन्न विद्यालयको स्थलगत अवलोकनलाई निरन्तरता दिएका छन्।...