शैक्षिक परामर्श नियमावली २०८३ को विरोध : व्यवसायी र सांसदहरूद्वारा ‘एकतर्फी’ नियमावली फिर्ता लिन माग
काठमाडौँ। सरकारले हालै ल्याएको शैक्षिक परामर्श व्यवसाय नियमावली एकतर्फी र व्यवसायलाई धराशायी बनाउने लक्ष्यका साथ आएको शैक्षिक सरोकारवालाहरूले बताएका छन्। नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घ द्वारा राजधानीमा सोमबार आयोजित नीति संवाद कार्यक्रमका अधिकांश सहभागीहरूले नियमावली “सरोकारवाला
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →