तीन दिनको अनिद्रा र दोब्बर यात्रु भार नै भीमफेदी ईभी दुर्घटनाको मुख्य कारण
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा १४ जनाको ज्यान जाने गरी भएको यात्रुवाहक विद्युतीय सवारी (ईभी) दुर्घटनासम्बन्धी छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । जिल्ला प्रशासन कार्यालय, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →