यमनमा साउदी आक्रमण, १० जनाको मृत्यु
यमन । यमनको प्रमुख बन्दरगाह सहर होडेइडामा साउदी अरेबियाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । हुथी विद्रोहीसँग सम्बन्धित सञ्चारमाध्यमले सोमबार उक्त जानकारी दिएका हुन् । हुथीहरूको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →