भारतीय सहयोग र हवाई मार्गको स्वागत गर्दै कांग्रेसले सोध्यो– ‘सीमाको विषय किन उठेन ?’
काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साहको हालै सम्पन्न भारत भ्रमणमा सीमाको विषय नउठेकोमा आपत्ति जनाएको छ । प्रधानमन्त्री बन्नुअघि र पदमा रहँदा पनि सीमाका विषयमा वर्तमान प्रधानमन्त्रीले देखाएको प्रस्तुतिलाई कांग्रेसले अपरिपक्व र उत्तेजक भनी
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →