देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक हो, कसैलाई भ्रम नहोस् : डा.शशाङ्क कोइराला
सुर्खेत । नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा समूहका १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा.शशाङ्क कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस...
दशौं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा एपीएफलाई फुल कोर्टमा तथा आर्मीलाई थ्री अन थ्रीमा स्वर्ण
दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको उपाधि एपीएफ र नेपाल आर्मीले आइतबार हात पारेका छन। एपीएफ फुल कोर्ट तथा आर्मी थ्री अन थ्रीमा च्याम्पियन बने...
ओटीटीमा कहिले आउँछ रणवीर कपूरको ‘रामायण’ ?
मुम्बई । रणवीर कपूर अभिनीत फिल्म ‘रामायण’ को ओटीटी रिलिजबारे दर्शकमा चासो बढेको छ । सिनेमाघरमा रिलिज भएको २४ दिन बितिसक्दा पनि फिल्मले बक्स...
चोभारमा १३२ केभी सबस्टेसन सञ्चालनमा, उपत्यकाको विद्युत् आपूर्ति थप भरपर्दो हुने
काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ र भरपर्दो बनाउन कीर्तिपुर नगरपालिका–६ स्थित १३२/११ केभी चोभार सबस्टेसन सञ्चालनमा आएको छ । सबस्टेसनमा...
ठमेलको होटलबाट कोकेनसहित ८७ वर्षीय दक्षिण कोरियाली नागरिक पक्राउ
काठमाडौंको ठमेलस्थित एक होटलबाट ३ किलो कोकेनसहित ८७ वर्षीय दक्षिण कोरियाली नागरिक पक्राउ परेका छन्। कोकेन लिन आएका २८ वर्षीय भारतीय नागरिकलाई पनि प्रहरीले...
टेनिसको पुरुष डबल्समा प्रदीप र करणको जोडीलाई स्वर्ण
१३ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिसको पुरुष डबल्समा गण्डकीका प्रदीप खड्का र करणबहादुर थापाको जोडीले स्वर्ण पदक जितेको छ । आइतबार...
जारी हिमाल आरोहण सिजनमा १६ सय ३३ ले लिए अनुमति
यस सिजनमा कुल १ सय ९० समूहले आरोहण अनुमति लिएका छन् । जसमा ३ सय ८० महिला छन् ।
२६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग फेरि चलाउन यसरी हुँदैछ परीक्षण उत्पादन (तस्बिर)
हेटौँडा । सरकारले २६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने उद्देश्यले गत साउनदेखि परीक्षण उत्पादन गरिरहेको छ । उद्योगका ४ सय ८...
'बाढी आएको १० दिनमै पुनर्वासको प्रस्ताव पठायौं, केन्द्र सरकारले अझै निर्णय गरेको छैन'
'बाढी आएदेखि आजसम्म नेपाल सरकारले नगरपालिकालाई बाढीपीडितका लागि काम गर्न भनेर दिएको तीन करोड रूपैयाँ हो।'
स्वतन्त्रता नभएको भए बङ्गलादेश पाकिस्तानी सेनाको अधीनमा रहने थियो: शेख हसिना
१३ मङ्सिर, नयाँदिल्ली (रासस/एएनआई)। बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले मुक्ति योद्धामाथि आक्रमण र हिरासतमा रहेका व्यक्तिको हत्याका घटना भइरहेको आरोप...
अमेरिकी सहायता कटौतीको असर अमेरिकी किसानमै
अमेरिकी सरकारले विदेशमा खाद्य सहायता कार्यक्रमको बजेट कटौती गरेपछि त्यसको असर विश्वका भोकमरी प्रभावित समुदायमा मात्र नभई अमेरिकाका किसान तथा कृषि व्यवसायीमा समेत पर्न...
घर अगाडि पार्किङ गरेको स्कोर्पियोको चार वटै चक्का गायब
नयाँ दिल्ली । घर अगाडि पार्किङ गरेको स्कोर्पियो गाडीको चार वटै चक्का गायब भएको घटना प्रकाशमा आएको छ । भारतको उत्तर प्रदेश राज्यको ग्रेटर...
अपाङ्गता भएका व्यक्तिका लागि खुला सांस्कृतिक प्रतियोगिता हुँदै
काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको कला, संस्कृति, सिर्जनशीलता तथा प्रतिभा उजागर गर्ने उद्देश्यले युवा अपाङ्ग संगठन–नेपालले खुला सांस्कृतिक प्रतियोगिता आयोजना गर्ने भएको छ ।...
चेपाङ बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउँदै बेनीघाट रोराङ
धादिङ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन बेनीघाट रोराङ गाउँपालिकाले गरेका प्रयास प्रशंसनीय रहेको बताएका छन् । गाउँपालिकाले...
एक महिनाभित्र घुमाउने पुल निर्माण सुरु हुन्छ : मन्त्री लम्साल
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माण एक महिनाभित्र सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
साढे ७ करोड कमिसन बाँडिएको आरोपमा विशेष अदालतको फैसला ‘मौन’
विशेष अदालतले टेरामक्स भ्रष्टाचार मुद्दाको फैसलामा आरोपितहरूले भ्रष्टाचार गरेको भन्ने प्रमाण नभेटिएको भनी फैसला गरेको थियो ।
‘अनमोलको स्टारडमले उसलाई दिने पारिश्रमिक एकै दिनमा उठाइदिन्छ’ : सरोज न्यौपाने
त्यसै पनि नेपाली फिल्मको बजार स्थिर छैन । जसोतसो फिल्म निर्माण गरेर प्रदर्शनको मिति तोकिसक्दा पनि मनमा संशय बाँकी हुन्छ, के मेरो फिल्म चल्छ त ?
बिहेमा ४ लाख मान्छे आएपछि मच्चिएको अफरातफरी!
एउटा भिडिओमा त भीडको धकेलाधकेलमा एक व्यक्ति तरकारी राखिएको ठूलो भाँडोमै खसेको देखिन्छ।
व्यवसायीमाथि विभेद गरेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वप्रति २७५ व्यवसायीको आपत्ति
मलेसियाको FWCMS प्रणालीमा आबद्ध व्यवसायीहरूको समूहले संघको नेतृत्व व्यवसायीको हित संरक्षणभन्दा विभाजन र दबाब सिर्जना गर्न केन्द्रित भएको आरोप लगाएको छ।
३ किलो लागुऔषध कोकिनसहित ठमेलबाट दुई विदेशी नागरिक पक्राउ
कोरियाली नागरिकले पेरुबाट ल्याएको कोकिन भारतीय नागरिकमार्फत मुम्बई लैजाने तयारी गरेकोको प्रहरीको दाबी छ । बरामद भएको कोकिन करिब १५ करोड रुपैयाँको हो ।
गायक तथा संगीतकार भविन ढुंगाना ‘अनप्लग्ड लाइभ कन्सर्ट’ मा प्रस्तुत
काठमाडौं । गायक तथा संगीतकार भविन ढुंगानाको ‘भविन ढुंगाना लाइभ इन कन्सर्ट’ सम्पन्न भएको छ । शनिबार काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानमा उनले करिब तीन...
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
काठमाडाैँ। यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ। पाकिस्तानी सेनाले आइतबार विज्ञप्ति जारी गर्दै...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।