एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ को लागि कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूको रजिस्ट्रेशन...
ट्रम्पको चुनावी र्यालीमा आफ्नो गीत बजेपछि रुष्ट बने नील यङ, १० मिलियन डलर क्षतिपूर्ति माग
न्युयोर्क । गायक नील यङले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोलिटिकल एक्सन कमिटी ट्रम्प ४७ कमिटी इन्कविरुद्ध १० मिलियन डलर क्षतिपूर्ति माग गर्दै मुद्दा...
सुनसरी रामधुनी नगरपालिकामा लेखा अधिकृतको सरुवा विवाद
विराटनगर । सुनसरीको रामधुनी नगरपालिकाका लेखा अधिकृत (अधिकृतस्तर आठौँ तह) विरेन्द्र सिग्देललाई गैरकानुनी रूपमा सरुवा गर्ने सिफारिस गरिएपछि नगरपालिकाभित्र विवाद चुलिएको छ । नगरपालिकाको...
टाइगर श्राफ गोली प्रहार प्रकरण : सबै आरोपीविरुद्ध मोकोका लगाइयो
मुम्बई । बलिउड अभिनेता टाइगर श्राफको कारमाथि भएको गोली प्रहारको घटनामा मुम्बई क्राइम ब्रान्चले सबै आरोपीविरुद्ध महाराष्ट्र नियन्त्रण संगठित अपराध ऐन अर्थात मोकोका लगाएको...
तिहारअघि नै फूल फुलेपछि कोल्डस्टोरमा सयपत्री भण्डारण गर्दै किसान
झापा। झापाका सयपत्री फूलखेती गर्ने किसानलाई यतिबेला फूल टिप्ने चटारोसँगै तिहारसम्म जोगाएर राख्ने चिन्ताले सताएको छ । तिहार आउनुअघि नै फूल फुलेपछि किसानले गुणस्तर...
झापामा हवाई फायर गरेर दुई जना लागुऔषध कारोबारी पक्राउ
काठमाडौँ । प्रहरीले झापाबाट दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतबाट लागुऔषध खैरो हेरोइन लिएर आउँदै गरेको कारोबारीहरूलाई पक्राउ गर्न दुई राउन्ड...
कालीगण्डकीको बाढी–विपद् कि मानवीय लापरबाही ?
म्याग्दी । असोज दोस्रो साताको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढी र पहिरोले म्याग्दीसहित पर्वत, बागलुङ र मुस्ताङको जनजीवन अस्तव्यस्त बनायो । नदी...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृ’त्यु
कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ।
डोनाल्ड ट्रम्पमाथि पूर्व मिस स्विट्जरल्यान्डको बलात्कारको आरोप, एपस्टिन प्रतिवेदनमा के छ ?
अमेरिकी मध्यावधि निर्वाचन आउन ठीक एक साता बाँकी रहँदा अमेरिकी प्रतिनिधि सभाका डेमोक्र्याटिक सांसदहरूले जेफ्री एपस्टिनसँग राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बन्धबारे छानबिन गरी एक प्रतिवेदन...
जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर आज नेपाल आउँदै
काठमाडौँ । जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय राज्यसचिव डा बार्बेल कोफ्लर चारदिने नेपाल भ्रमणका लागि आज आउन लागेकी छन् । नेपालमा...
जलाशययुक्त आयोजनामा लगानी तथा प्रविधिमा सहकार्य गर्न इप्पान अध्यक्षको आह्वान
११ कात्तिक, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण...
नोभेम्बर १ देखि दराजको ११.११ सेल सुरु हुँदै: ८० प्रतिशतसम्म छुटदेखि थाइल्यान्ड भ्रमणको अवसर
काठमाडौँ । नेपालमा तिहार र छठ पर्वको तयारी सुरु भएसँगै दराज नेपालले ‘द बिग बोस इज ब्याक’ भन्ने नाराका साथ ‘दराज ११.११ वर्षकै सबैभन्दा...
देउवा समूहको रोल्पा सभापतिमा खत्री सर्वसम्मत
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको रोल्पा जिल्ला सभापतिमा मानबहादुर खत्री सर्वसम्मत भएका छन् । मंगलबार भएको जिल्ला अधिवेशनले खत्रीलाई सर्वसम्मत...
इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप
इरानले कूटनीतिक प्रतिबद्धता उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले १४ बुँदे समझदारीपत्र...
भोटेकोशी बाढीमा २१ अर्ब बीमा मागदाबी, हालसम्म कति भयो भुक्तानी?
काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण भएको भौतिक तथा आर्थिक क्षतिका लागि बीमा कम्पनीहरूमा परेको मागदाबी...
हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह
काठमाडौँ । पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै...
नागरिकताका लागि नक्कली बुबा : डिएनए परीक्षणबाट खुल्यो रहस्य, ४९ बालबालिकामाथि अनुसन्धान हुँदै
प्रहरीले यस प्रकरणमा विदेशी आमा, बालबालिकाका वास्तविक बुबा, बुबाका रूपमा नाम राख्न सहमत भएका थाई पुरुष, सरकारी अधिकारी र अस्पतालका कर्मचारीको भूमिकाबारे अनुसन्धान गरिरहेको...
संयुक्त राष्ट्रसंघमा अमेरिका र क्युबाबीच भएको के हो ?
संयुक्त राष्ट्रसङ्घ महासभामा क्युबामाथि अमेरिकाले लगाएको दशकौँ पुरानो आर्थिक नाकाबन्दी (एम्बार्गो) सम्बन्धी वार्षिक बहसका क्रममा संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्ज र क्युबाका...
ग्यास व्यवसायीलाई भ्याट बिल जारी गर्न र उपभोक्तालाई बिल माग्न महासंघको आग्रह
११ कात्तिक, काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले एलपी ग्यासको बिक्री वितरणमा अनिवार्य रूपमा भ्याट बिल जारी गर्नुपर्ने नेपाल आयल निगमको निर्देशनको स्वागत गरेको...
विराटनगरको कार्गो यार्डमा खाल्डैखाल्डा
यार्ड सञ्चालनको ठेक्का लिएको ट्रान्स नेपालका प्रबन्धक मोहम्मद आलमका अनुसार कार्गो रेल सञ्चालनका लागि बनाइएको संरचना प्रयोगमा आएको केही समयमै यस्तो अवस्थामा पुगेको हो।...
सहायक रथी खत्री उपरथी दर्जामा बढुवा
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जङ्गी अड्डामा आज आयोजित...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।