अस्पतालहरूमा निःशुल्क शय्या प्रयोगविहीन भएपछि स्वास्थ्य मन्त्रालयले गरायो पुनः स्मरण
काठमाडौँ । विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि अस्पतालहरूमा कुल शय्याको १० प्रतिशत निःशुल्क उपचार अनिवार्य गरे पनि आधाभन्दा बढी निःशुल्क शय्याहरू प्रयोगविहीन बनेका...
एनपिएलमा पाकिस्तानी खेलाडीको अन्योल कायमै, जनकपुरका इफ्तिखार र हुनेन फर्किने तयारीमा
नेपाल प्रिमियर लिग (एनपिएल) मा आबद्ध पाकिस्तानी खेलाडीको सहभागितालाई लिएर अन्योल कायमै छ।
दसैँमा अपेक्षा अनुरूप चलायमान भएन अटो बजार, अब तिहारको प्रतीक्षा
काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ जहिल्यै पनि अटोमोबाइल व्यवसायी र नयाँ सवारी साधन किन्ने सपना बुनेका ग्राहकहरूका लागि विशेष हुने गर्छ । साउनको...
वीर अस्पतालसहित चार स्वास्थ्य संस्थालाई शल्यक्रिया तालिम उपकरण सहयोग
काठमाडौँ । रोटरी क्लब अफ काष्ठमण्डपको समन्वयमा नेप्लीज डक्टर्स एसोसिएसन युके (एनडीए युके) ले नेपालका चार वटा प्रमुख स्वास्थ्य संस्थालाई शल्यक्रियाको सीप सिकाउने महत्त्वपूर्ण...
अध्यादेशबाट ३० वर्ष सेवा अवधि र ५५ वर्षे उमेर हद लागू गर्न खोजेपछि कर्मचारीमा खैलाबैला
सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीको अवकाश उमेर र सेवा अवधिसम्बन्धी व्यवस्था परिवर्तन गर्ने तयारी गरेपछि कर्मचारीहरूमा खैलाबैला मच्चिएको छ।
चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो
राजविराज बजारमा माटो र बाँसले बनाएको सामग्रीको भाँडाकुँडा तथा अन्य सामग्रीको व्यपार बढेको छ।
चक्रवात अर्नब : भारतमा ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित
भारतको आन्ध्र प्रदेशमा चक्रवात अर्नबका कारण तीन जनाको मृत्यु भएको छ भने ३० वटा घरमा क्षति पुगेको छ ।
गण्डकीमा रास्वपाबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न हालसम्म १९७ जना आकांक्षी
११ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘गाउँपालिका क्यान्डिडेड क्लब’ मा गण्डकीका जिल्लाहरूमा रहेका गाउँपालिकाको अध्यक्ष हुन इच्छा राखेर आवेदन दिनेहरूको संख्या हालसम्म...
प्रभासको ‘फौजी’ विवादमा : इतिहास तोडमोड गरेको भन्दै सुभाष चन्द्र बोसका नातिद्वारा आपत्ति
मुम्बई । दक्षिण भारतीय अभिनेता प्रभासको आगामी फिल्म ‘फौजी’को टिजरलाई लिएर विवाद सिर्जना भएको छ । इतिहासलाई तोडमोड गरेको आरोप लगाउँदै सुभाष चन्द्र बोसका...
जनकपुरबाट इफ्तिखार र हुनेन फर्किने, नयाँ खेलाडी अनुबन्ध
काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आफ्ना खेलाडीलाई अनुमति दिने संकेत नदेखाएपछि जनकपुर बोल्ट्सका पाकिस्तानी खेलाडी इफ्तिखार अहमद...
मोरङमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
११ कात्तिक, काठमाडौं । मोरङमा ट्रकको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ । उर्लाबरी नगरपालिका–६ उर्लाबारी गोल चोकस्थित सडकमा बा.प्र. ०१–००४ क २२२८...
इजरायलमा आधा मत गणना हुँदा नेतान्याहु गठबन्धन ५५ सिटमा अगाडि
११ कात्तिक, काठमाडौं । इजरायलको संसदीय निर्वाचनको ५३ प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन ५५ सिटसहित अगाडि देखिएको छ । विपक्षी नेता गादी...
सशस्त्र प्रहरी र एसएसबीबिच काठमाडौँमा द्विपक्षीय समन्वय बैठक सुरु
काठमाडौँ । सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी)को बिचमा सीमा सुरक्षा तथा व्यवस्थापन सम्बन्धी द्विपक्षीय बैठक काठमाडौँमा सुरु भएको छ । बुधबारदेखि...
संसदीय विशेष समितिः बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग
समितिको आजको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानीनोक्सानी र क्षतिको विवरण उपलब्ध गराउन माग गरे।...
कालीगण्डकीको बाढी–विपद् कि मानवीय लापरबाही ?
असोज दोस्रो साताको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढी र पहिरोले म्याग्दीसहित पर्वत, बागलुङ र मुस्ताङको जनजीवन अस्तव्यस्त बनायो।...
नेपालको मौलिक सङ्गीत जापानका प्रसिद्ध सहरहरूमा पुर्याइने
दुई देशबिचको कूटनीतिक सम्बन्ध, सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्ध झन् प्रगाढ बनाउन यो साङ्गीतिक प्रस्तुतिका माध्यमले योगदान पुर्याउने विश्वास लिइएको छ।...
‘द रक’ माथि किन खनिए टेलर स्विफ्टका फ्यान
क्लालिफोर्निया। ‘द रक’का नामले चर्चित अभिनेता ड्वेन जोन्सनको आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट गायिका टेलर स्विफ्टको आलोचना गरिएको भिडियोमा ‘लाइक’ भएपछि उनी प्रशंसकहरूको निसानामा परेका छन्...
मध्यावधि चुनावपछि इरानमाथि सैन्य कारबाही तीव्र पार्ने अमेरिकाको चेतावनी
अमेरिकाले नोभेम्बर ३ को मध्यावधि कंग्रेस चुनावपछि इरानविरुद्ध छोटो र तीव्र सैन्य कारबाही हुनसक्ने चेतावनी दिएको छ।
एमालेका तीन मनोनीत केन्द्रीय सदस्यले लिए शपथ
काठमाडौँ । नेकपा एमालेका मनोनीत मध्ये शपथ ग्रहण गर्न बाँकी रहेका तीन जना केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन् । बुधबार अध्यक्ष केपी शर्मा...
नेपालमा ‘अर्नब’को प्रभाव सुरु, के छ अहिलेको मौसम ?
उनका अनुसार आगामी केही दिन देशका अधिकांश क्षेत्रमा बदली हुने र केही स्थानमा भारीदेखि अति भारी वर्षासमेत हुन सक्ने सम्भावना छ।...
त्रिवि परिसर आसपासका सडकमा लेन मार्किङ र जेब्रा क्रसिङ निर्माण
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै कीर्तिपुर तथा त्रिवि क्षेत्रका सडकहरूमा लेन मार्किङ र...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।