बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय ट्रमा सेन्टरको दोस्रो टोली
काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरले रसुवामा दोस्रो चिकित्सकीय टोली खटाएको छ । बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवालाई निरन्तरता दिन ट्रमा सेन्टरले दोस्रो टोली खटाएको...
बाढी आएको चार दिनसम्म कम्तिमा ३२५ जना सुरूङभित्र थुनिएको थुनियै
सुरूमा सरकारले उद्धार कार्यका लागि विदेशी सहयोग नलिने भनेको थियो। सुरूङभित्रको उद्धारजस्तो प्राविधिक काममा विदेशी सहयोग नलिँदा पनि ढिलाइ भएको उनीहरू बताउँछन्।
कहिले रोकिएला इरान युद्ध ?
काठमाडौँ । चार दशकभन्दा बढी समयअघि इराकविरुद्ध सद्दाम हुसेनले चलाएको युद्धमा महिनौँसम्म लगातार असफलता बेहोरेपछि हजारौँ युवा इरानी सैनिकले अचानक ठुलो सैन्य आक्रमण सुरु...
पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक गरिएको छ।
बाढी–पहिरोको विपत्तिपछि ‘नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा कन्ज्युमर इलेक्ट्रोनिक्स’ प्रदर्शनी स्थगित
प्राकृतिक विपत्तिका कारण देश कठिन र दुःखद परिस्थितिबाट गुज्रिरहेको अवस्थामा ठूलो व्यापारिक प्रदर्शनी सञ्चालन गर्नु मानवीय दृष्टिले उचित नदेखिएकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको...
एकीकृत कमान्ड पोस्ट निर्माण गर्न सरकारलाई एमालेको सुझाव
पोखरेल नेतृत्वको टोलीमा सचिव राजन भट्टराई, विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ लगायतका नेताहरूको सहभागिता रहेको थियो।
पल्सर स्पोर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक
काठमाडौँ । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को चार विधाका मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को...
रसुवा बाढी : हालसम्म ७८८ जनाको मृत्यु पुष्टि
नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म ७८८ जनाको शव फेला परेको हो ।
विश्व स्वास्थ्य संगठनको आपतकालीन कोषबाट बाढी पीडितका लागि एक लाख ५० हजार अमेरिकी डलर
अत्यावश्यक आवश्यकताका आधारमा, संगठनले प्रभावित क्षेत्रका लागि सर्जिकल मास्क, पन्जा, ह्यान्ड स्यानिटाइजर र अन्य चिकित्सा सामग्रीहरू थप परिचालन गरेको छ।
रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन परिचालन, तीन महिनासम्म निःशुल्क
रसुवास्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाह र उद्धार कार्यलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ।...
विपत्तिको समयमा कसैले पनि राजनीति नगरौं : ओली
१४ भदौ, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् ।...
केसीएम-सियाम बीबीए कार्यक्रमको नवौँ दीक्षान्त समारोह सम्पन्न
१४ भदौ, काठमाडौं । थाइल्याण्डको सियाम विश्वविद्यालयसँगको साझेदारीमा काठमाडौं कलेज अफ म्यानेजमेन्ट (केसीएम)ले नवौं दीक्षान्त समारोह सम्पन्न गरेको छ । केसीएमले सियामसँगको साझेदारीमा सन्...
रास्वपाका सांसदलाई रवि लामिछाने र सचेतकहरूको छुट्टाछुट्टै निर्देशन
काठमाडौँ । विनाशकारी भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र व्यवस्थापनका लागि सरकारले पर्याप्त ध्यान नदिएको भन्दै चौतर्फी आलोचना बढेपछि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र...
तत्काल उद्धार तथा राहतका लागि सरकारसँग समन्वय गर्ने रविको प्रतिबद्धता, पालिका प्रमुखहरूले के भने ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भाद्र १० गते गएको विनाशकारी बाढी–पहिरोबाट सबैभन्दा बढी प्रभावित रसुवा र नुवाकोट जिल्लाका विभिन्न...
हाइड्रोपावरमा फसेकाको उद्धार गर्न हेलिकप्टरको अनुमति दिन माग
१४ भदौ, काठमाडौं । इन्जिनियरिङ तथा प्राविधिक पेशागत संस्थाहरूले बाढीबाट प्रभावित भएकाहरूको खोज, उद्धार तथा राहत कार्यमा सहकार्य गर्न सरकारलाई आग्रह गरेका छन् ।...
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ : चार विधाको मनोनयन सार्वजनिक
१४ भदौ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पल्सर स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाका...
विपदका श्रृङ्खला : १० वर्षमा १४ हजारभन्दा बढीको मृत्यु
विराटनगर । नेपाल भूकम्पीय जोखिमका दृष्टिकोणले ११औँ र बाढी–पहिरो जस्ता विपद्को जोखिमका आधारमा १६औँ स्थानमा पर्दछ । नेपालको इतिहासमा त्यस्ता ठुला विपदका घटनाहरू थुप्रै...
त्रिशूली–३ ‘ए’ सुरुङको मुख भेटियो, उद्धार कार्य तीव्र
काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण पुरिएको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको मुख भेटिएको छ । सुरुङ विज्ञ तथा रास्वपा सांसद इन्जिनियर श्रीराम...
रवि लामिछानेले गरे बाढी प्रभावित स्थानीय तहका प्रमुखहरूसँग संवाद, के भने उनीहरूले?
उनीहरूको कुराकानी सुनेपछि सभापति लामिछानेले सरकार र सम्बन्धित निकायहरुसँग तत्काल छलफल गरी उल्लिखित समस्याहरुको यथाशीघ्र समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
विपद्ग्रस्त क्षेत्रको यथार्थ र सरकारी संयन्त्रको उपस्थितिबीच ठूलो खाडल देखियो : एमाले
१४ भदौ, काठमाडौं । नेकपा एमालेले विपद्पछिको जमिनको यथार्थ र सरकारी संयन्त्रको उपस्थितिबीच ठूलो खाडल देखिएको बताएको छ । रसुवाको भोटेकोशी र त्रिशुली नदीमा...
हेटौंडामा ईभी माइक्रो र सुमो ठोक्किँदा ११ जना घाइते
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ पिपलबोटस्थित महेन्द्र राजमार्गमा ईभी माइक्रो र सुमो गाडी एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।...
पाँच दिनदेखि बेपत्ता सेनाका राजारामको खोजी जारी
रसुवाको मैलुङस्थित आर्मी शेरगण चेकपोस्टको कमाण्ड सम्हाल्न पुगेका रामराजा रिमाल भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका छन् ।...
रसुवा बाढीपछि सम्पर्कविहीनका परिवार भन्छन् : अब त सहन सक्ने अवस्था छैन
धनगढी । भोटेकोशीमा आएको भीषण बाढीपछि सुदूरपश्चिम प्रदेशका १ सय ४० जना अझै सम्पर्कविहीन छन् । उनीहरूका परिवार यतिबेला पीडामा छन् । कतै फोन...
विपदमा नेपाल : ‘सर्च एण्ड रेस्क्यु’मा उत्कृष्ट, ‘रिलिफ’मा समन्वय अभाव
काठमाडौँ । रसुवाको भोटेकोशी हुँदै त्रिशुलीमा आएको विनाशकारी बाढीको क्षतिपछि खोज, उद्धार, राहत र पुनर्स्थापनामा तीन तहका सरकारबिच समन्वय अभाव देखिएको छ । प्रदेश...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।