हाइड्रोपावरमा फसेकाको उद्धार गर्न हेलिकप्टरको अनुमति दिन माग
१४ भदौ, काठमाडौं । इन्जिनियरिङ तथा प्राविधिक पेशागत संस्थाहरूले बाढीबाट प्रभावित भएकाहरूको खोज, उद्धार तथा राहत कार्यमा सहकार्य गर्न सरकारलाई आग्रह गरेका छन् । सरकारलाई अपिल गर्दै संस्थाहरूले चार बुँदे माग राखेका छन् । निजी क्षेत्रलाई हेलिकप्टर सेवा उपलब्ध गराउने प्रक्रिया सहजीकरण गर्न उनीहरूको माग छ । ‘विपद् प्रभावित दुर्गम क्षेत्र तथा जलविद्युत् आयोजना स्थलमा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →