भोटेकोशी बाढीपीडितका लागि पोखराका सङ्घसंस्था र व्यवसायीको सहयोग
कास्की । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पोखराका विभिन्न सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिहरूले आर्थिक सहयोग रकम जुटाउन थालेका छन्। बाढीपीडितलाई सघाउन यहाँका विभिन्न सङ्घसंस्था, व्यवसायी तथा सर्वसाधारणले आफ्नोतर्फबाट सहयोग
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →