हिमतालको जोखिम न्यूनीकरण गर्न चीनसँग संयुक्त अध्ययन संयन्त्र बनाउन ८ दलको माग
काठमाडौँ । भोटेकोशीलगायतका नदी बेसिनमा आएको विनाशकारी बाढीको पृष्ठभूमिमा प्रमुख ८ राजनीतिक दलले सीमापार रहेका हिमतालहरूको जोखिम न्यूनीकरणका लागि चीनसँग तत्काल कूटनीतिक पहल गर्न...
नुवाकोटमा विद्युत् पुनः आपूर्ति
भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन भएको छ।
ग्लोबल आइएमई बैंकले बाढी प्रभावितका लागि ५ करोड सहयोग गर्ने
ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको...
संसदीय समिति गठन गर्न सर्वदलीय बैठकमा सहमति
काठमाडौँ । भोटेकोशीलगायतका नदी बेसिनमा आएको अप्रत्याशित बाढीका कारण देशका विभिन्न जिल्लामा पुगेको ठूलो क्षति र सिर्जित वातावरणीय संकटको दीर्घकालीन समाधानका लागि प्रमुख राजनीतिक...
शंकर पोखरेलसहित एमाले नेता बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा
काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले) का महासचिव शंकर पोखरेल नेतृत्वको टोली नुवाकोटतर्फ प्रस्थान गरेको...
रसुवागढी र तातोपानी नाकाको विकल्पमा कोरला प्रयोग गर्न भन्सार विभागको आग्रह
११ भदौ, काठमाडौं । भन्सार विभागले रसुवागढी र तातोपानी नाकाको विकल्पमा मुस्ताङस्थित कोरला नाका प्रयोग गर्न अनुरोध गरेको छ । विभागले पछिल्लो अपडेट सार्वजनिक...
विपद्पछिको पुनर्निर्माणका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग ८ दलको अपिल
काठमाडौँ । नेपालका प्रमुख आठ राजनीतिक दलहरूले भोटेकोशीलगायतका नदीमा आएको अप्रत्याशित र विनाशकारी बाढीबाट भएको असीमित मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै...
७ हजार सुरक्षाकर्मी उद्धारमा, ३०५ जनाको हवाई उद्धार
काठमाडौँ । नेपाल-चीन सिमानाको रसुवागढी क्षेत्रमा आएको भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १६५ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार...
रसुवाको बाढीपछि जाजरकोटका ७ जना सम्पर्कविहीन
११ भदौ, जाजरकोट । रसुवामा गएको बाढीपहिरोपछि जाजरकोटका ७ जना परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन्। सम्पर्कविहीन हुनेमा शिवालय गाउँपालिका–२ का महेन्द्र विक्रम...
डा.बाबुराम भट्टराईको नजरमा विनाशकारी बाढीपछि गर्नुपर्ने तत्कालीन र दीर्घकालीन कार्यभार
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले चीनको तिब्बत र नेपालको रसुवा हुँदै आएको विनाशकारी हिमपहिरोजन्य बाढीको प्रकोपपछि नेपाल र नेपालीले महत्त्वपूर्ण पाठ सिकेर तत्कालीन र...
सर्वदलीय बैठकबाट १० बुँदे साझा संकल्पसहित अपिल (पूर्णपाठ)
काठमाडौँ । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदी बेसिनमा आएको अप्रत्याशित बाढीबाट भएको जनधनको क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गर्दै विपद्को सामना गर्न राजनीतिक...
भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री
भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता तथा विपद् राहत पठाउने भएको छ।
कर्णालीमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
कर्णाली प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
भूकम्पपछि चिनियाँ भूभागतर्फ हिमपहिरो
रसुवाको रसुवागढी सीमा क्षेत्रमा बुधबार दुईवटा भूकम्प गएको र त्यसपछि चिनियाँ भूभागतर्फ हिमपहिरो जाँदा भोटेकोशी नदीमा उच्च गति, बहाव र गेग्रानसहितको आकस्मिक बाढी आएको...
विपद्मा सरकारी स्रोत साधनले मात्रै सम्भव हुँदैन, सरकारलाई साथ दिन तयार छौं : गगन थापा
११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् । रास्वपा सभापति रवि...
भोटेकोशी बाढीः उद्धार, उपचार, राहत र पुनःस्थापनाका निम्ति १२ टोली परिचालन
सरकारले बाढी प्रभावितको उद्धार, खोज तथा राहतका लागि १२ वटा टोली गठन गरेको छ।
पानीजन्य र मानसिक रोगको जोखिम नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय सतर्क, हटलाइन सेवा सञ्चालन
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा सम्भावित स्वास्थ्य जोखिम नियन्त्रणका लागि आवश्यक व्यवस्थापन गरेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार...
नुवाकोट पुगे प्रधानमन्त्री बालेन शाह (तस्बिरहरू)
नुवाकोट । प्रधानमन्त्री बालेन शाह नुवाकोट पुगेका छन् । तिब्बतबाट आएको विनाशकारी बाढीको क्षति, राहत र उद्धार कार्यबारे जानकारी लिन उनी नुवाकोट पुगेका हुन्...
रसुवा बाढी : कञ्चनपुरको शुक्लाफाँटाका ६ युवा सम्पर्कविहीन
११ भदौ, काठमाडौं । रसुवा बाढीका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का ६ युवा सम्पर्कविहीन भएका छन् । बाढीपछि वडा नम्बर ३ मा पर्ने पिपलाडी...
आजका लागि तय भएका ५ संसदीय समितिका बैठक स्थगित
काठमाडौँ । रसुवामा गएको भीषण बाढी र त्यसले पुर्याएको धनजनको क्षतिका कारण आज बिहीबारका लागि तय भएका संघीय संसदका पाँचवटा संसदीय समितिका बैठकहरू स्थगित...
LIVE UPDATES : बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार जारी
काठमाडौँ । चीनतर्फबाट बुधबार बिहान आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ ।...
राजनीतिक शक्ति एक ठाउँमा उभिएर उद्दार र राहतमा जुटौँ : दाहाल
दाहालले राष्ट्रिय विपत्तिको समयमा सबै राजनीतिक दल र सरोकारवाला निकाय एकजुट भएर खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा जुट्नुपर्ने बताएका छन्।...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।