अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास
काठमाडाैँ। उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण कोरियासँगको वार्षिक सैन्य अभ्यासको अवधि घटाए पनि सियोलले अमेरिका र जापानसँग संयुक्त सैन्य अभ्यास...
चिनियाँ राष्ट्रपति सीद्वारा ‘ब्यारियर लेक’ को निगरानी गर्न निर्देशन
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतको केरुङ काउन्टीमा पहिरोका कारण बनेको ब्यारियर लेक (पहिरोले नदी थुनेर बनेको ताल) र आसपासको पहाडी क्षेत्रको अवस्था...
‘कन्दरा’ ले एट्लान्टाको कन्सर्ट भोटेकोशी बाढी पीडितलाई समर्पित गर्ने
काठमाडौं । अमेरिकाको सांगीतिक भ्रमणमा रहेको लोकप्रिय ब्यान्ड ‘कन्दरा’ ले आगामी प्रस्तुतिलाई श्रद्धाञ्जली तथा स्मृति कार्यक्रममा परिणत गर्ने भएको छ । कन्दराले अमेरिकी समयानुसार...
कैलाश तीर्थयात्रामा बाढीको असर
काठमाडाैँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये कैलाश पर्वतको तीर्थयात्रामा गएका भक्तजनसमेत रहेको बताइएको छ । नेपाल र तिब्बतमा बाढी तथा...
भेटिएकामध्ये ३९३ शवको पहिचान हुन सकेन
अहिलेसम्म ४८९ जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ। यीमध्ये ३९३ जनाको शवको पहिचान हुन सकेको छैन।
उद्धार र राहतमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन
रसुवा बाढीपछिको अवस्थामा उद्धार र राहतमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भएका छन् ।
नर्वेका सुधारवादी राजा हेरल्डको ८९ वर्षको उमेरमा निधन
नर्वेका राजा हेरल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ।
भोटेकोशी बाढी : यी हुन् काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत घाइते (नामसहित)
नेपाल प्रहरीले शुक्रबार दिउँसो १ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीबाट घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिएको हो।...
प्रधानमन्त्री राहत कोषमा हेटौँडा स्कूल अफ म्यानेजमेन्टको बीस लाख
रसुवाका बाढीपीडितलाई राहत तथा उद्धारका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख दाखिला गरेको छ।...
नर्वेका राजा हाराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन
ओस्लो । नर्वेका राजा हाराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन भएको छ । ३५ वर्षसम्म नर्वेको राजगद्दी सम्हालेका हाराल्डको शुक्रबार बिहान ६ बजेर ३५...
चीनले तिब्बतमा फेरि सुरु गर्यो उद्धार कार्य
काठमाडौँ । चीनले तिब्बतमा बाढी प्रभावितहरूको उद्धार कार्य फेरि थालेको छ । चीनको सरकारी टिभी सीसीटीभीलाई उद्धृत गर्दै बीबीसीले छापेको समाचार अनुसार पानी थुनिएर...
भारतबाट जीटुजी माध्यममा २५ हजार टन डीएपी मल खरिद गर्ने सरकारको निर्णय
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मल खरिदका लागि कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने
काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। सिंहदरबारमा...
बाढीपीडितलाई दुई करोड सहयोग
सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि रु दुई करोड प्रदान गर्ने भएको छ।...
१९७४ एडीको अस्ट्रेलिया टुर घोषणा, सरकारको राहत कोषलाई एक लाख सहयोग
काठमाडौँ । नेपाली चर्चित ब्यान्ड १९७४ एडीले करिब दुई दशकपछि आफ्नो लोकप्रिय कन्सर्ट सिरिज ‘रक यात्रा’ पुनः सुरु गर्ने भएको छ । ब्यान्डले यस...
आज मात्रै ४४९ जनाको हवाइ उद्धार
१२ भदौ, काठमाडौं । रसुवा बाढीबाट प्रभाविति भएका मध्ये ४४९ जनालाई आज शुक्रबार नेपाली सेनाको टोलीले हवाइ उद्धार गरेको छ । मध्यान्ह १२:२० बजेको...
जावलाखेल ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड दिने
१२ भदौ, काठमाडौं । जावलादेख ग्रुप अफ इन्डस्ट्रिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेको छ । हालै...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।