THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 31 August 2026
रातोपाटी

नेकपा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालेका पार्टी कार्यालयका सचिव डा‍. भीष्म अधिकारी अनुसार आगामी असोज ५ देखि ७ गतेसम्म...

SF

पृथ्वी राजमार्ग अवरूद्ध भएपछि कसरी भइरहेछ पोखरा–काठमाडौं आउजाउ?

कोशी प्रदेशका मन्त्रीलाई प्रश्न : 'फोकटको सल्लाह’दिने सचिवलाई रसुवा सरुवा गर्दा तपाईं किन आक्रोशित ?

विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना सचिव कोशहरि निरौलाले रसुवाको भोटेकोशीमा आएको बाढीपछि शव व्यवस्थापनमा मानवीय संवेदना र संस्कारको ख्याल गर्नुपर्ने भन्दै...

युनिफिकेसन चर्चकी प्रमुख हानलाई दुई वर्ष जेल सजाय

काठमाडौंमा आयोजित एसिया-प्यासिफिक समिट २०१८ को अध्यक्षता हानले गरेकी थिइन् । त्यही सम्मेलनपछि होलीवाइन शब्दको व्यापक प्रचार भएको थियो ।

SF

इसराइली प्रधानमन्त्रीका जेठा छोरालाई गरियो अमेरिकाबाट स्थानान्तरण, किन?

इसराइलले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका जेठा छोरालाई सुरक्षा खतराका कारण अमेरिकाबाट बाहिर निकालेको छ।

पुन:निर्माणका काम तीव्र रूपमा अघि बढाइन्छ : अर्थमन्त्री वाग्ले

१५ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी विपद्बाट उत्पन्न समस्याको समाधान र पुन:निर्माणका लागि सरकारले तीव्र रूपमा काम अगाडि बढाउने बताएका छन्...

सम्पर्कविहीन छोरा घर फर्किने आशामा परिवार

भोटेकोशी बाढीका कारण छोरा सम्पर्कमा नआएकाले डगौँराका परिवार चिन्तित छन्।

बाढीमा ज्यान गुमाउनेलाई गण्डकीले एक लाख दिने, घाइतेलाई उपचारका लागि ५० हजार

त्यस्तै गण्डकी प्रदेश सरकारले पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभिरको पहिरोका कारण सडकमार्ग हुँदै आउन नसकेकाहरू हवाई मार्गमार्फत पोखरा आउनेलाई घरसम्म पुर्‍याइदिने निर्णय पनि गरेको छ।

सरकारी रुख काटेर हिनामिना गरेको आरोपमा नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आयोगले सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख रामपुकार जयसवाल र डिभिजन वन कार्यालय दाङ (देउखुरी) का तत्कालीन वन अधिकृत राजु क्षेत्री, राप्ती गाउँपालिकाका अध्यक्ष...

पुन:निर्माणको ठोस कार्यढाँचा तीन दिनभित्र पेश गर्न मन्त्री लम्सालको निर्देशन

१५ भदौ, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवा बाढीपछिको पुनर्निर्माणका लागि तीन दिनभित्र ठोस कार्यढाँचा (फ्रेमवर्क) पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

परराष्ट्रमन्त्री खनाल र सिङ्गापुरका परराष्ट्रमन्त्रीबिच टेलिफोन वार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र सिङ्गापुरका विदेशमन्त्री डा.भिभियन बालकृष्णनबिच आज टेलिफोन वार्ता भएको छ । सिङ्गापुरका विदेशमन्त्री डा बालकृष्णनले परराष्ट्रमन्त्री खनाललाई बाढी पहिरोबाट...

हिमपहिरोले निम्त्याएका शृंखलाबद्ध विपत्ति (भिडियो)

काठमाडौँ । भदौ १० गते ल्याङटाङ लिरुङ अर्थात् भोटेकोशीको मुहानतर्फ बरफ र चट्टानको ठुलो पिण्ड खसेर छुट्टियो । यो ५ हजार २०० मिटर तल,...

राहत पठाउन सहसचिवद्वयको डेडिकेटेड टिम, रसुवा पुग्यो २१ गाडी राहत

काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावितहरूलाई राहत सामग्री वितरण गर्न गृह मन्त्रालयले डेडिकेटेड टिम बनाएको छ । बाढीबाट मुख्य प्रभावित जिल्ला रसुवा र...

राहत सामग्री बोकेको कतारी जहाज काठमाडौं आइपुग्यो

राहत सामग्री बोकेको कतारी जहाज सोमबार साँझ काठमाडौं आइपुगेको छ।

SF

नोना कोइराला स्मृति प्रतिष्ठानले गर्‍यो १ लाख सहयोग

विराटनगरस्थित नोना कोइराला स्मृति प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

बाढी पीडितका लागि नबिल बैंकको रक्तदान कार्यक्रम

१५ भदौ, काठमाडौं । नबिल बैंकले रसुवाका बाढीपीडितको सहयोग तथा मानवीय सेवामा योगदान पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको छ। सोमबार आयोजित कार्यक्रममा १३६...

राष्ट्रपतिलाई रविले गरे बाढीको ब्रिफिङ

भेटका क्रममा रसुवाको भोटेकोसी नदीमा आएको बाढी र बाढीले पुर्‍याएको क्षति तथा बाढी प्रभावितको उद्धार र राहतका लागि भइरहेको प्रयासबारे उनले राष्ट्रपतिलाई ‘ब्रिफिङ’ गरेका...

१६ नवनियुक्त प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त विभागीयतर्फका १६ जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्। प्रहरी महानिरीक्षक दानबहादुर...

नुवाकोट त्रिशूली पारि सडक सुविधा पुनर्स्थापित

सडक सुरु भएसँगै नुवाकोटका धेरै नागरिकलाई सदरमुकामसँग जोड्न पुन: सडक पहुँच स्थापित भएको छ ।

राष्ट्रपति पौडेल र सभापति लामिछानेबिच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र रास्वपा सभापति रवि लामिछानेबिच भेटवार्ता भएको छ।

नेपालको विपद्मा भारतीय सहयोगप्रति वरुण चौधरीद्वारा आभार

काठमाडौँ । सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीले नेपालमा हालै आएको प्राकृतिक विपद्का कारण सिर्जित कठिन परिस्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत सहयोगका...

रास्वपा सभापति लामिछाने र राष्ट्रपति पौडेलबिच भेटवार्ता

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटवार्ता भएको छ। शितल निवासमा सोमबार भेटवार्ता भएको हो। भेटमा सभापति लामिछानेले भोटेकोशी...

SF

प्रधानमन्त्रीलाई भेटेपछि राष्ट्रपति भेट्न पुगे रास्वपा सभापति लामिछाने

सत्तारूढ रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

सुस्तामा बाँध भत्किँदा २० बिघाको बाली क्षति, थारू टोल जोखिममा

बाँध भत्किएलगत्तै नदीको पानी सुस्ता बस्ती र आसपासका कृषि क्षेत्रमा सोझै प्रवेश गरेको छ। नदीले तीव्र रूपमा जमिन कटान गरिरहेकाले खेतीयोग्य जमिन मासिने क्रम...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।