स्याफ्रुबेशी र टिमुरेका ३०० बाढीपीडितलाई काठमाडौंको येलो गुम्बामा राखियो
रसुवाको स्याफ्रुबेशी र टिमुरेका बाढीपीडितका लागि काठमाडौंमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । नागार्जुन नगरपालिका-२ स्थित येलो गुम्बामा करिब ३०० बाढीपीडितलाई राखिएको छ ।
हवाई कम्पनि भन्छन्ः सरकारले सहुलियत दिएमा हवाई यात्रा सस्तो पर्छ
स्थलमार्ग रोकिएपछि अहिले पर्यटकीय राजधानी पोखरालाई काठमाडौं जोड्ने एकमात्र यातायात साधन भने हवाई माध्यम बनेको छ। स्थलमार्ग रोकिएपछि अहिले पोखरा–काठमाडौं रुटमा हवाई चाप पनि...
‘विपद् व्यवस्थापन र पूर्वतयारीलाई केन्द्रमा राखेर कानून पुनरावलोकन गरिने’
उनले कानून सुधारको क्रममा विपद् व्यवस्थापनका विषयलाई अबको कानून निर्माणमा रसुवालगायतका पछिल्ला विपद्का अनुभवलाई समेत समेट्नुपर्ने बताइन्।...
रसुवामा विद्युत् सेवा आपूर्ति
भोटेकोशी नदीमा आएको बाढीका कारण रोकिएका विद्युत् सेवा पुनःसुचारू भएको छ।
६९ दिन जमिनमुनि बाँचेका ३३ मजदुर, रसुवाका लागि अझै जीवित छ आशा
कुनै स्थानमा आपत्कालीन अवस्था सिर्जना भई जनधनको क्षति हुनुका साथै जनजीवन र वातावरणमा प्रतिकूल असर पर्ने प्राकृतिक वा गैरप्राकृतिक सङ्कटलाई विपद् भनिन्छ। विपद् एउटा...
विपद् व्यवस्थापन र पूर्वतयारीलाई केन्द्रमा राखेर सरकारले कानून पुनरावलोकन गर्ने
१५ भदौ, काठमाडौं । सरकारले विपद् व्यवस्थापन, विपद् पूर्वतयारी तथा पुनर्निर्माणलाई केन्द्रमा राखेर विद्यमान कानूनी व्यवस्थाको पुनरावलोकन गर्ने निर्णय गरेको छ । सरकारले घोषणा...
धर्मेन्द्र बास्तोलालाई बर्खास्त गरिएको नेकपा बहुमतको एक समूहको घोषणा
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को एक समूहले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाएको घोषणा गरेको छ । सोमबार बसेको...
बाढी प्रभावितलाई ३ करोड रुपैयाँ भन्दा बढीको औषधी सहयोग
काठमाडौँ। नेपाल औषधि आयातकर्ता सङ्घले भोटेकोशी र रसुवा क्षेत्रका बाढी प्रभावित नागरिकहरूको स्वास्थ्य उपचारका लागि ३ करोड रुपैयाँभन्दा बढी मूल्यको अत्यावश्यक औषधि तथा स्वास्थ्य...
मलेसियाका समकक्षीसँग परराष्ट्रमन्त्री खनालले गरे टेलिफोन वार्ता
१५ भदौ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र मलेसियाका परराष्ट्रमन्त्री दातो सेरी उतमा हाजी मोहम्मद हाजी हसनबीच सोमबार टेलिफोन वार्ता भएको छ । मलेसियाका...
प्रकोपको मार खेपिरहने राजमार्ग (भिडियो)
काठमाडौँ । भदौ १० मा नेपाल-चीन सीमाबाट आएको विनाशकारी बाढीका कारण अहिले देश शोकमग्न अवस्थामा छ । अहिले उद्धार, राहत र पुनर्स्थापनाको काम भइरहेको...
बाढी प्रभावित क्षेत्रमा एनसेल र टेलिकमका १८५ साइट पुन: सञ्चालनमा
अब १३ साइट पुन: सञ्चालनमा आउन बाँकी छ । यससँगै बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनर्स्थापना हुनेछ ।
नेकपा एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालेका पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारी अनुसार आगामी असोज ५ देखि ७ गतेसम्म...
कोशी प्रदेशका मन्त्रीलाई प्रश्न : 'फोकटको सल्लाह’दिने सचिवलाई रसुवा सरुवा गर्दा तपाईं किन आक्रोशित ?
विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना सचिव कोशहरि निरौलाले रसुवाको भोटेकोशीमा आएको बाढीपछि शव व्यवस्थापनमा मानवीय संवेदना र संस्कारको ख्याल गर्नुपर्ने भन्दै...
युनिफिकेसन चर्चकी प्रमुख हानलाई दुई वर्ष जेल सजाय
काठमाडौंमा आयोजित एसिया-प्यासिफिक समिट २०१८ को अध्यक्षता हानले गरेकी थिइन् । त्यही सम्मेलनपछि होलीवाइन शब्दको व्यापक प्रचार भएको थियो ।
इसराइली प्रधानमन्त्रीका जेठा छोरालाई गरियो अमेरिकाबाट स्थानान्तरण, किन?
इसराइलले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका जेठा छोरालाई सुरक्षा खतराका कारण अमेरिकाबाट बाहिर निकालेको छ।
पुन:निर्माणका काम तीव्र रूपमा अघि बढाइन्छ : अर्थमन्त्री वाग्ले
१५ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी विपद्बाट उत्पन्न समस्याको समाधान र पुन:निर्माणका लागि सरकारले तीव्र रूपमा काम अगाडि बढाउने बताएका छन्...
सम्पर्कविहीन छोरा घर फर्किने आशामा परिवार
भोटेकोशी बाढीका कारण छोरा सम्पर्कमा नआएकाले डगौँराका परिवार चिन्तित छन्।
बाढीमा ज्यान गुमाउनेलाई गण्डकीले एक लाख दिने, घाइतेलाई उपचारका लागि ५० हजार
त्यस्तै गण्डकी प्रदेश सरकारले पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभिरको पहिरोका कारण सडकमार्ग हुँदै आउन नसकेकाहरू हवाई मार्गमार्फत पोखरा आउनेलाई घरसम्म पुर्याइदिने निर्णय पनि गरेको छ।
सरकारी रुख काटेर हिनामिना गरेको आरोपमा नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
आयोगले सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख रामपुकार जयसवाल र डिभिजन वन कार्यालय दाङ (देउखुरी) का तत्कालीन वन अधिकृत राजु क्षेत्री, राप्ती गाउँपालिकाका अध्यक्ष...
पुन:निर्माणको ठोस कार्यढाँचा तीन दिनभित्र पेश गर्न मन्त्री लम्सालको निर्देशन
१५ भदौ, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवा बाढीपछिको पुनर्निर्माणका लागि तीन दिनभित्र ठोस कार्यढाँचा (फ्रेमवर्क) पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्...
परराष्ट्रमन्त्री खनाल र सिङ्गापुरका परराष्ट्रमन्त्रीबिच टेलिफोन वार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र सिङ्गापुरका विदेशमन्त्री डा.भिभियन बालकृष्णनबिच आज टेलिफोन वार्ता भएको छ । सिङ्गापुरका विदेशमन्त्री डा बालकृष्णनले परराष्ट्रमन्त्री खनाललाई बाढी पहिरोबाट...
हिमपहिरोले निम्त्याएका शृंखलाबद्ध विपत्ति (भिडियो)
काठमाडौँ । भदौ १० गते ल्याङटाङ लिरुङ अर्थात् भोटेकोशीको मुहानतर्फ बरफ र चट्टानको ठुलो पिण्ड खसेर छुट्टियो । यो ५ हजार २०० मिटर तल,...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।