विद्यार्थीसँगको सम्बन्धबाट बच्चा जन्माउने शिक्षिकालाई साढे ८ वर्ष जेल सजाय
अदालतका अनुसार क्रेगले सन् २०२३ मा विद्यालयमा संगीत पढाउने क्रममा ती बालकलाई भेटेकी थिइन्। उनी बालक सहभागी ब्यान्डकी प्रशिक्षक थिइन्। यही क्रममा उनले बालककी आमासँग मित्रता बढाइन् र परिवारको विश्वास जितिन्।...
सारांश लम्बाइ: ~31 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →