१२ बजे १२ समाचार : भ्रष्टाचार प्रकरणमा तानिँदै नेकपाका नेताहरू, सुनको मूल्य निरन्तर ओरालो
काठमाडौँ । रातोपाटीको नियमित प्रस्तुति १२ बजे १२ समाचारमा पाठकवृन्दलाई स्वागत छ । १. सुदूरपश्चिम एनपीएलको फाइनलमा नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ ।
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →