THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 31 October 2026
← सबै समाचारमा फर्कनुहोस्

पत्रकारमाथिको प्रहरी हस्तक्षेप लोकतन्त्रमाथिकै प्रहार : जवाफदेहिता निगरानी समिति

१४ कात्तिक, काठमाडौं । जवाफदेहिता निगरानी समिति (एडब्लूसी) ले पत्रकारहरूको गिरफ्तारी, धरपकड तथा प्रेस स्वतन्त्रताको उपभोगमा अवरोध पुर्‍याउने गरी भएका प्रहरी हस्तक्षेपका घटनाप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको निन्दा गरेको छ। जवाफदेहिता समितिका तर्फबाट राजुप्रसाद चापागाई (संयोजक), राजन कुईंकेल (सहसंयोजक), रुकमनी महर्जन (सहसंयोजक) लगायतले विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप लोकतन्त्रमाथिकै प्रहार भएको जनाएका छन् ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →