चीनको १४ सदस्यीय साहित्यिक टोली काठमाडौँमा
काठमाडौँ । जनवादी गणतन्त्र चीनको साहित्यिक एवं सांस्कृतिक टोली काठमाडौँ आइपुगेको छ । लु छुन कल्चरल फाउन्डेसनका अध्यक्ष झाउ लिङफेई नेतृत्वको टोलीलाई एसएस फाउन्डेसनले काठमाडौँमा विशेष समारोहबिच स्वागत एवम् सम्मान गरेको छ । फाउन्डेसनका संरक्षक शोभित
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →