बैतडीमा सर्पको टोकाइबाट बालिकाको मृत्यु
बैतडी । बैतडीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–४ का लोकेन्द्रबहादुर चन्दकी १२ वर्षीया छोरी सुस्मिता चन्दको सर्पको टोकाइबाट मृत्यु...
कर्णालीका मुख्यमन्त्रीले भने– विपद् जोखिम न्यूनीकरणका निर्णय कागजमा मात्रै सीमित नहोस्
सुर्खेत। कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणमा कुनै कसुर बाँकी नराखेर काम गर्न निर्देशन दिएका छन् । शुक्रबार कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण...
आमा पुर्यान पुर्ख्यौली घर गएका निरज घरभित्रै च्यापिए
निरजका काका धनबहादुर भण्डारीका अनुसार बाढीले तीनतले ढलान घरको दुई तला पुरेपछि निरज घरभित्रै फसेका थिए।...
बाढीबाट उद्धार भएका ४८ घाइते टिचिङमा, २१ जना २१ डिस्चार्ज (नामसहित)
१२ भदौ, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उद्धार गरिएका घाइतेको उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा आउनेको संख्या ४८ पुगेको छ ।...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सूर्य नेपालको १५ करोड रुपैयाँ सहयोग
१२ भदौ, कमाठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर...
एमालेले प्रधानमन्त्री राहत कोषमा २० लाख दिने
रसुवामा आएको बाढीपछि राहतका लागि नेकपा एमालेका दुई प्रदेश कमिटीले प्रधानमन्त्री राहत कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सूर्य नेपालकाे १५ करोड सहयोग
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम...
सहसचिव घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन
काठमाडौँ । सरकारले सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई विशिष्ट श्रेणी (सचिव) मा बढुवा गर्दै रक्षा...
प्रहरी चौकी बेत्रावतीका असईको शव चितवनमा भेटियो
१२ भदौ, काठमाडौं । भोटेकोशी बाढीमा परेर बेपत्ता भएका रसुवास्थित प्रहरी चौकी बेत्रावतीका असई रामकाजी पौडेलको शव फेला परेको छ । चितवनमा फेला परेको...
भोटेकोशी बाढीपछि सीको सन्देश : दुवै देश मिलेर विपद्को सामना गर्दै छिटो पुनर्निर्माण गर्न सफल हुने विश्वास
सीले बेपत्ता भएकाको खोजी तथा उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्ने, घाइतेलाई तत्काल उपचार दिने र थप क्षति हुन नदिने काममा चीनले हरसम्भव प्रयास गरिरहेको...
यी हुन् विश्वका सबैभन्दा घातक हिमनदी विपद्
काठमाडौं । नेपाल–तिब्बत सीमामा अगस्ट २६ मा भएको विनाशकारी घटनाले फेरि एकपटक संसारको ध्यान हिमनदीजन्य विपद्तर्फ तानेको छ । प्रारम्भिक अध्ययनअनुसार उच्च हिमाली क्षेत्रमा...
फेरिए गृहसचिव, श्रेष्ठलाई तानेर शर्मालाई ल्याइयो
काठमाडौँ । गृह मन्त्रालयको सचिव परिवर्तन भएका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयमा कार्यरत सचिव केदारनाथ शर्मालाई...
भोटेकोशीले फेरि सम्झाएको हिमाली खतरा
'यो पहिलो पटक बजेको खतराको घण्टी होइन,' उनले थपे, 'यसअघि पनि बारम्बार यस्ता संकेतहरू देखिएका छन्, क्षतिहरू भोगिएका छन्। अब यसबारे गम्भीरता अत्यावश्यक भइसकेको...
बाढी प्रभावित क्षेत्रमा टेलिकमका ८० ‘साइट’ सुचारु
बाढीका कारण प्रभावित भएका तीन जिल्लाका १२० साइटमध्ये हालसम्म ८० वटाको सेवा पुनःसञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ।...
सडक सञ्जालबाट पुनः जोडियो रसुवा सदरमुकाम
काठमाडौँ । रसुवा सदरमुकाम धुन्चे सडक सञ्जालसँग पुनः जोडिएको छ । सडक विभागका अनुसार वैकल्पिक काठमाडौँबाट धुन्चेसम्म चार चक्के साना सवारी जाने बाटो खुला...
रसुवा भोटेकोशी बाढीबाट ९३ हजार मानिस प्रभावित भएको अनुमान
काठमाडौँ । नेपालमा बुधबार आएको विनाशकारी बाढी र पहिरोबाट करिब ९३ हजार मानिस प्रभावित भएको अनुमान गरिएको छ । नेपालका लागि आईएफआरसीका प्रतिनिधिमण्डलका प्रमुख...
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
प्रधानमन्त्री कार्यालयले जनस्तरबाट आएका त्यस्ता गुनासोलाई गम्भीरताका साथ लिँदै विशेष टोली परिचालन गरिएको जानकारी दिएको छ।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।