प्रहरी चौकी बेत्रावतीका असईको शव चितवनमा भेटियो
१२ भदौ, काठमाडौं । भोटेकोशी बाढीमा परेर बेपत्ता भएका रसुवास्थित प्रहरी चौकी बेत्रावतीका असई रामकाजी पौडेलको शव फेला परेको छ । चितवनमा फेला परेको शव असई पौडेलका आफन्तले सनाखत गरेर बुझेको प्रहरीले बताएको छ । १० भदौमा बाढी आएपछि उनी बेपत्ता भएका थिए । सँगैका केही प्रहरीले भने भागेर ज्यान जोगाएका थिए । यही चौकीमा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →