THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 28 September 2026
रातोपाटी

सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी अमित मोरलाई १ करोड धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँ। सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अमित मोरलाई १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा रहेका...

मन्त्रिपरिषद्मा दलितको प्रतिनिधित्व माग्दै उच्च अदालनतमा रिट

कर्णालीको दोस्रो ठूलो जनसंख्या भएको दलित समुदायलाई उपेक्षा गरेर मन्त्रिपरिषद् गठन गरिएकाले रिट अन्तरिमलगायतका आवश्यक आदेश माग गर्दै रिट निवेदन दिइएको सुवेदीले बताए ।...

पूर्वप्रधान न्यायाधीश जबराको मोबाइल झण्डै १२ घण्टा प्रहरीको कब्जामा

काठमाडौँ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रणमा लिएपछि प्रहरीले उनको मोबाइल कब्जामा लिएको भेटिएको छ। महाराजगञ्जबाट नियन्त्रणमा लिएर आइतबार बिहान २ बजे टेकुस्थित प्रहरी...

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल, तस्बिरहरू

बागलुङ। बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ। आइतबार बिहान कालीगण्डकी नदीमा आएको भीषण बाढीले बागलुङ–पर्वत जोड्ने पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्यांकन प्रतिवेदन सार्वजनिक

मधेस प्रदेश मुख्यमन्त्री कृष्णप्रसाद यादवले पेफा मूल्यांकन प्रतिवेदनले प्रदेशको सार्वजनिक वित्त व्यवस्थापनको वर्तमान अवस्थाको वस्तुनिष्ठ र प्रमाणमा आधारित स्पष्ट चित्र प्रस्तुत गरेको बताए ।

SF

लोडसेडिङ हुन नदिन भारतबाट ११५४ मेगावाट बिजुली आयात गरिँदै

मूल्यवृद्धि नियन्त्रण र डेलिभरीमा सरकार असफल, विपद्ले थपिदियो ७ खर्बको दायित्व

काठमाडौँ । दुई तिहाइ नजिकको बहुमत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शक्तिशाली एकल सरकार गठन गरेको ६ महिना पूरा भएको छ । उच्च जनअपेक्षाबिच...

कांग्रेस महाधिवेशन प्रतिनिधि मनोनयन कोटा : संस्थापनमा ७५, देउवा समूहमा ३०० जना

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र संस्थापनइतर समूहबीच विवाद चर्किरहेका बेला सभापतिले महाधिवेशन प्रतिनिधि मनोनीत गर्न पाउने संख्यामा समेत फरक–फरक व्यवस्था गरिएको छ।

पहिरोले देशका २५ मुख्य राजमार्ग अवरुद्ध

अविरल वर्षासँगै निम्तिएको बाढी र पहिरोका कारण देशभर ३१ जनाको ज्यान गएको छ भने दुई दर्जनभन्दा बढी मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।...

म्यान्मामा सेनाले गरेको हवाई आ’क्रमणमा ३३ जनाको मृ’त्यु

पश्चिमी म्यान्माको एक बजारमा सेनाले सोमबार गरेको हवाई आक्रमणमा ३३ जनाको मृ’त्यु भएको छ।

एन्फा कोषाध्यक्ष र लेखापाललाई छोड्न सर्वाेच्चद्वारा अस्वीकार

१२ असोज, काठमाडौं । सर्वाेच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको छ...

आगामी हिउँदमा ११ सय ५४ मेगावाट विद्युत् आयात गरिने

प्राधिकरणले आगामी जनवरीदेखि मेसम्मका लागि ११ सय ५४ मेगावाट बिजुली आयात गर्ने जनाएको हो ।

चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी

चाडपर्वका समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना नियन्त्रण तथा यात्रु ठगी रोक्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्ने भएको छ।...

चोलेन्द्रको पक्राउ विधि र कानुनको उपहास : थेबे

१२ असोज, काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नियन्त्रण शैलीप्रति आपत्ति जनाएका छन् । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग...

SF

छ महिनाको सुत्केरी बिदा मातृत्वको सम्मान र स्वस्थ मानव पुँजी निर्माणसँग जोडिएको विषय: मन्त्री मेहता

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१२ असोज, झापा । झापामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–१ भागडुब्बास्थित सडकमा प्र.१–०१–००१ ख ३५२४ नम्बरको बसले प्र.१–०१–०१४ प...

साना कुकुरले टोक्दा रेबिज सर्दैन भन्ने बुझाइ गलत

रेविज कुकुर, बिरालो तथा अन्य जंगली जनावरको टोकाइबाट मानिसमा सर्न सक्ने प्राणघातक जुनोटिक रोग हो । घरपालुवा होस् वा सामुदायिक कुकुर, जुनसुकै उमेर तथा...

एन्फाका कोषाध्यक्ष जोशी र लेखापाल पाण्डे तत्काल रिहा नहुने

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डे तत्काल रिहा नहुने भएका छन् । उनीहरूलाई हिरासतबाट मुक्त गर्न माग...

SF

अनुसन्धान क्षमताको विकासमा केन्द्रित दुई कार्यशाला मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्पन्न

विराटनगरमा पसल गर्ने अर्का चिनियाँ नागरिक पक्राउ

१२ असोज, विराटनगर । विराटनगरमा खुद्रा पसल सञ्चालन गर्ने चिनियाँ नागरिक पक्राउ परेका छन् । सोमबार नेपाली नागरिकको नाममा पसल दर्ता गरी व्यवसाय सञ्चालन...

काठमाडौं उपत्यकामा मंसिर १ गतेदेखि पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने

पहिलो चरणमा काठमाडौं उपत्यकामा ऐन लागू गरिनेछ। त्यसपछि माघ १ गतेदेखि अन्य नगरपालिकामा र २०८४ साउन १ गतेदेखि देशभर ऐन कार्यान्वयन गर्ने सरकारको तयारी...

सरकार अराजक ढंगले चल्नथाल्यो, शुभ संकेत छैन : भीष्मराज आङ्देम्बे

‘प्रहरी पनि आदेश पालक जस्तो मात्रै देखियो । खुरुखुरु गएर ल्याएको छ । बर्दीधारी हुनुको एउटा नैतिकता प्रहरीले पनि कायम गर्न सकेको छैन’, आङ्देम्बेले...

सिंचाइ कार्यालयकी अनुपमा ‘म्याम’, जसले मन्त्री र सचिवका नाममा ‘पर्सेन्ट’ माग्थिन्

डिप बोरिङ गरेर ट्युवबेल गाड्ने ठेक्कामा घुस मागेको आरोपमा पक्राउ परेकी कार्यालय प्रमुख अनुपमा ढकालको कुराकानी पत्याउने हो भने, उनले लिएको कमिसनको हिस्सा प्रदेश...

अध्ययन बिदा लिएर नफर्किएका शिक्षक–कर्मचारीबाट १६ करोड ५० लाख असुल

त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।