THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 1 September 2026
रातोपाटी

बाढीपीडितको सहयोगका लागि भन्सार एजेन्ट संघद्वारा २ लाख रुपैयाँ सहयोग

काठमाडौँ । नेपाल भन्सार एजेन्ट संघ काठमाडौँले हालैको भीषण बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी उद्धार कोषमा २ लाख रुपैयाँ सहयोग गरेको...

बाढीले अस्तव्यस्त स्वास्थ्य र शिक्षा क्षेत्र, के–के पर्‍यो प्रभाव ?

काठमाडौँ। रसुवा लगायतका छिमेकी जिल्लामा आएको विनाशकारी बाढीका कारण त्यस क्षेत्रको समग्र सार्वजनिक स्वास्थ्य प्रणाली र शिक्षा क्षेत्र अस्तव्यस्त बनेको छ। भदौ १० गते...

प्रादेशिक अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पताल, धनगढीको सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन्। मंगलबार अस्पतालको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

बाढी प्रभावितलाई गौतम बुद्ध मुटु अस्पतालको ११ लाख सहयोग

भोटेकोसी बाढीको क्षति : बिमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी

नेपाल बिमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म १५ वटा बिमा कम्पनीमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको अनुमानित दाबी परेको हो।...

संखुवासभामा भरूवा बन्दुक सहित एक जना पक्राउ

१६ भदौ, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका –५ माङ्सिमा बाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकालु गाउँपालिका –५...

भोटेकोशी बाढीमा आमाबुबा हराएपछि आश मारेर फर्किंदै मलेसियाबाट आएका छोराछोरी

१० भदौ बिहान ८:१५ बजे उनीहरूसँग अन्तिम पटक सम्पर्क भएको थियो । त्यसपछि उनीहरूको मोबाइलमा फोन लागेन । परिवारसँग कुनै खबर आएन । अन्तिम...

भोटेकोशी बाढीमा बेपत्ता बाह्रबिसेका परिवारलाई १ लाख १५ हजारका दरले राहत

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बाह्रबिसे नगरपालिकाका ६१ जना नागरिक प्रभावित भएका छन् । तीमध्ये एक जनाको शव फेला परेको...

LIVE UPDATES : विनाशकारी बाढीको सातौँ दिन, कसरी हुँदैछ राहत र उद्धारको काम ?

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी रहे पनि अवस्था अझै चुनौतीपूर्ण बनेको छ...

आन्दोलनका कार्यक्रम स्थगित गर्दै राहत लिएर नुवाकोट पुगे जेनजी युवा

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि जेनजी युवाहरू राहत सामग्री लिएर नुवाकोट पुगेका छन् । कमन जेनजी नेपालले आगामी...

SF

६ कारोबार दिनपछि सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम २ अर्ब ९० करोडमा सीमित

अघिल्लो शुक्रबारदेखि घट्ने क्रममा रहेको सेयर बजार ६ कारोबार दिनपछि आज सामान्य अंकले बढेको हो।

SF

राहत वितरणमा देखिएको गुनासा सम्बोधन गर्न राष्ट्रिय सभाले गरायो सरकारलाई ध्यानाकर्षण

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट सिर्जित सङ्कट सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

SF

कसको लागि के लेखूँ, मेरो देश?

भावनाहरू यति धेरै बगिरहेका छन् मानौँ बाहिरको बाढीले मानव, संरचना र माटो मात्र होइन, हामी भित्रको आत्मबल पनि बगाएर लगिरहेको छ

सफ्टी हाइजिनद्वारा राहत कोषमा २१ लाख ११ हजार सहयोग

१६ भदौ, काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि सफ्टी हाइजिन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

राष्ट्रियसभाको साझा संकल्प: विदेशी प्राविधिकसहित विपद् व्यवस्थापनमा जुट्न सरकारलाई निर्देशन

राष्ट्रियसभाले रसुवाको भोटेकोशी बाढीपछि उत्पन्न मानवीय संकट समाधानका लागि स्वदेशी तथा विदेशी विज्ञहरू परिचालन गरी युद्धस्तरमा खोज तथा उद्धार अघि बढाउन सरकारलाई औपचारिक निर्देशन...

बुवाआमाको हातबाट टीका लगाएर मानसरोवर हिँडेका पन्थी सम्पर्कविहीन

बिहान कुरा गरेका नारायणले साँझ पुन: परिवारसँग फोनमा कुरा गर्ने प्रतिबद्धता जनाएका थिए।

अमेरिका–इरान तनाव बढ्दा लगानीकर्ता चिन्तित, सेयर बजारमा गिरावट

काठमाडाैँ। पश्चिम एसियामा पुनः बढेको सैन्य तनावसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट आएको छ। इरानी लक्ष्यमा अमेरिकाले गरेको पछिल्लो...

रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ९७२ को लास जाँच मुचुल्का

नेपाल प्रहरीका अनुसार मंगलबार दिउँसो २ बजेसम्म एक हजार ५८ जनाको शव फेला परेको हो ।

सिंहदरबारमा रास्वपाको नेतृत्वमा सर्वदलीय बैठक सुरु

रास्वपा संसदीय दलको कार्यालयमा जारी बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरूको सहभागिता रहेको छ।...

SF

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरू भएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

६ दिनपछि बढ्यो सेयर बजार, कारोबार ३ अर्बमुनि

१६ भदौ, काठमाडौं । अघिल्ला ६ कारोबार दिन लगातार घटेको सेयर बजार मंगलबार बढेको छ । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से ९.२४...

चुस्ता लगाएर बाढी प्रभावित क्षेत्रमा पुगेको ‘ग्रीन आर्मी’ के हो ?

काठमाडौँ । विपद् प्रभावित जिल्लाहरुमा ‘ग्रीन आर्मी’ नामको समूहको उपस्थिति देखिएको छ । भोटेकोशीको बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा उद्धारमा सहभागी हुन गएको सो...

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।