चुस्ता लगाएर बाढी प्रभावित क्षेत्रमा पुगेको ‘ग्रीन आर्मी’ के हो ?
काठमाडौँ । विपद् प्रभावित जिल्लाहरुमा ‘ग्रीन आर्मी’ नामको समूहको उपस्थिति देखिएको छ । भोटेकोशीको बाढीबाट प्रभावित रसुवा र नुवाकोटमा उद्धारमा सहभागी हुन गएको सो समूहको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेर स्थानीयहरूले यसको आधिकारीकताबारे प्रश्न गरेका छन्
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →