डडेलधुरामा बालक मृत फेला
डडेलधुरा । डडेलधुरामा एक बालक मृत भेटिएका छन् । अजयमेरु गाउँपालिका–४ ग्वाँन्नीका प्रकाश खत्रीका ७ वर्षीय छोरा दिपेश खत्री बुधबार साँझ सिँचाइ पोखरीमा मृत...
बाढीका कारण बीमा र हाइड्रोपावर कम्पनीको सेयरमा कस्तो पर्न सक्छ प्रभाव?
गत आर्थिक वर्षमै प्रभुबाहेक सबै निर्जीवन बीमा कम्पनीको नाफा घटेको थियो। यही कारण यो समूहमा सुधार हुन सकेको थिएन।
रसुवा बाढी– काठमाडौंमा ३३ जनाको उपचार जारी, ९ जना डिस्चार्ज
रसुवाको बाढीमा परी घाइते भई काठमाडौं ल्याइएका ९ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।
स्थानीयवासीद्वारा ४० जनाको अवस्था बुझिदिन प्रशासनमा आग्रह
मकवानपुर । मकवानपुरका स्थानीयवासीले बाढी प्रभावित जिल्लामा गएका ४० जनाको अवस्था बुझिदिन जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका छन् । जिल्लाका विभिन्न स्थानबाट उक्त क्षेत्रमा...
बाढी अपडेट : उद्धार र राहत कार्य बिहानैदेखि तीव्र, सेना र निजी क्षेत्रका हेलिकोप्टर परिचालन
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रहरूमा सरकारले खोजी, उद्धार र राहत कार्यलाई आज बिहानैदेखि थप तीव्रता दिएको छ। बाढीले ठुलो...
भोकेकोशी बाढीपछि भारतको सहयोग : प्रधानमन्त्री शाहले मोदीलाई दिए धन्यवाद
प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत रसुवाका बाढी प्रभावितप्रति व्यक्त गरेको समवेदना र सहयोगका लागि धन्यवाद दिएका छन्।...
भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । भीषण बाढीका कारण...
बाढीले रसुवा र नुवाकोटका ७ विद्यालयमा क्षति
११ भदौ, काठमाडौं । अप्रत्यासित रूपमा भोटेकोशीमा आएको बाढीले रसुवा र नुवाकोटका ७ विद्यालयमा क्षति पुगेको छ । ती मध्ये ६ वटा विद्यालय रसुवाका...
रसुवागढीमा कार्यरत रुकुमपूर्वका २३ वर्षीय प्रहरी जवान मिलन सम्पर्कविहीन
११ भदौ, रुकुमपूर्व । रसुवाको रसुवागढी प्रहरी चौकीमा कार्यरत रुकुमपूर्वका २३ वर्षीय प्रहरी जवान मिलन श्रेष्ठ बुधबार आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका छन्। भूमे...
रसुवा बाढीका १६ घाइतेको उपचार त्रिशूली अस्पतालमा
११ भदौ, काठमाडौं । रसुवा बाढीमा परेर घाइते भएकामध्ये १६ जनाको नुवाकोटको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका निमित्त निर्देशक डा राजेन्द्र लामाका...
विनाशकारी बाढीपछि यस्तो छ प्रभावित क्षेत्रको सडकको अवस्था
काठमाडौँ । चीनतर्फबाट आएको भीषण बाढी र पहिरोका कारण पृथ्वी राजमार्गसहित धादिङ, नुवाकोट र रसुवाका विभिन्न सडक खण्डहरूमा ठुलो क्षति पुगेको छ। सडक विभागका...
रसुवा बाढी : काठमाडौंमा ३३ जनाको उपचार हुँदै, ९ जना डिस्चार्ज
११ भदौ, काठमाडौं । रसुवा बाढीमा परेर घाइते भएकामध्ये काठमाडौं ल्याइएका ४२ जना ९ जना डिस्चार्ज भएका छन् । ३३ जनाको उपचार भइरहेको छ...
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठक आज बस्दै
उनले बाढी तथा अन्य विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह...
गण्डकी प्रदेशको मन्त्रिपरिषद् हेरफेर
नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका छन्।
विश्वका सञ्चारमाध्यममा नेपालको बाढीप्रकोप कभरेज : ब्रेकिङदेखि गहन विश्लेषणसम्म
काठमाडौं । नेपालको रसुवा जिल्लाको तिमुरे–रसुवागढी क्षेत्रमा २६ अगस्टमा आएको विनाशकारी आकस्मिक बाढीको घटनाले केही घण्टामै बीबीसी, रोयटर्स, द गार्जियन, सीएनएन, अलजजिरा, ग्लोबल टाइम्स,...
रसुवामा कार्यरत २८ प्रहरी अझै सम्पर्कविहीन
रसुवाको विभिन्न प्रहरी कार्यालयहरुमा कार्यरतमध्ये २८ जना प्रहरी अझै सम्पर्कविहीन छन्।
भोटेकोशी बाढी : नेपाल र चीनमा १६५ जनाको मृत्यु, अमेरिकाले पाँच लाख डलर सहयोग गर्ने
अमेरिकी विदेश विभागका अनुसार मानवीय सहायता क्याथोलिक राहत सेवामार्फत उपलब्ध गराइनेछ। उक्त सहयोग बाढी प्रभावित समुदायलाई आपत्कालीन आश्रय, राहत सामग्री तथा पानी, सरसफाइ र...
रसुवा बाढी : ३६ प्रहरी सम्पर्कमा, अझै २८ जना सम्पर्कविहीन
रसुवाको भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका प्रहरीमध्ये ३६ जना प्रहरी कर्मचारीहरू सम्पर्कमा आएका छन् ।
रसुवामा रहेका मुगुका २ जना सम्पर्कविहीन
११ भदौ, सुर्खेत । रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि मुगुको छायाँनाथ रारा नगरपालिकाका दुई जना नागरिक सम्पर्कविहीन भएका छन्। विभिन्न कामको सिलसिलामा रसुवा...
बाढीको वितण्डा : रसुवा, नुवाकोट र धादिङमा ३२ पुल ध्वस्त (सूचीसहित)
काठमाडौँ । रसुवा बाढीका कारण देशका विभिन्न मुख्य सडक खण्डमा रहेका भौतिक संरचनामा ठुलो क्षति पुगेको छ। सडक विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार...
सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरुको शैक्षिक योग्यता कति ?
धनगढी । केही दिन अघि गठित सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी मन्त्रीहरुको शैक्षिक योग्यता एसएलसीदेखि एमएसम्म रहेको पाइएको छ । प्रदेश सभा सचिवालयमा उल्लेखित सदस्यहरुको...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।