THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 11 September 2026
रातोपाटी

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

काठमाडाैँ। श्रीलङ्काको राजधानी कोलम्बोको उपनगर दहिवालास्थित एक घरमा शुक्रबार बिहान भएको हाते ग्रिनेड आक्रमणमा दुई बालकको मृत्यु भएको छ। आक्रमणमा उनीहरूका बुबा घाइते भएको...

SF

सामाजिक सञ्जालमा घन्टीको फोटो राखेकाहरूबाट धम्की आयो- यशुदाकुमारी बराल

उनले रसुवा बाढीपीडितको छिटो उद्धार गर्न माग गरेकै भरमा आफू साइबर बुलिङमा परेको बताइन्।

राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप नगरिएको अर्थमन्त्रीको दाबी

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले राष्ट्र बैंक तथा गभर्नरको स्वायत्ततामाथि हस्तक्षेप नगरेको बताएका छन्। शुक्रबार अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८...

सुरुङबाट उद्धार गरिएका साह अस्पतालबाट डिस्चार्ज

भदौ १० को रसुवा भोटेकोशी बाढीका कारण त्रिशूली ३ एको सुरुङभित्रै फसेर १० दिनपछि उद्धार भएका सञ्जय साह अस्पतालबाट डिस्चार्ज भएका छन्।

विपद्‌मा छिटोसँगै जिम्मेवार र विश्वसनीय पत्रकारिताको खाँचो

विपद् पत्रकारितामा चुनौती छन्, तर समाधानका बाटा पनि छन्। पत्रकारको सुरक्षा र प्रभावकारी रिपोर्टिङका लागि स्थानीय तहदेखि राष्ट्रिय तहसम्म स्पष्ट समन्वय संयन्त्र, एकीकृत आधिकारिक...

काठे पुलकै भरमा बेँसीसहर–चामे सडक

लमजुङ । लमजुङको बेँसीसहरबाट हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडकमा हाल तीन स्थानमा काठे पुल रहेका छन् । वर्षायाममा खोलामा पानीको मात्रा बढेपछि ती...

SF

व्यवसायीसँगको भेटमा प्रधानमन्त्री शाहको लगानीमैत्री वातावरण बनाउन नयाँ कानुन ल्याउने प्रतिबद्धता

प्रधानमन्त्री शाहसँग निजी क्षेत्रका प्रतिनिधिहरूले गरेको भेटमा आन्तरिक तथा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, पूर्वाधारमा लगानी, रोजगारी सिर्जना र राजस्व वृद्धिलगायतका विषयमा छलफल भएको उद्योग...

अस्पताल गेटबाहिरै प्रसूति घटनामा मन्त्रालयद्वारा छानबिन सुरु, ड्युटीका कर्मचारी हटाइए

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिरै एक महिलाले शिशु जन्माएको घटनामा सरकारले आवश्यक छानबिन...

गाउँको मानचित्र

हिजोसम्म सिंगो थियो गाउँ सिङ्गो थियो बस्ती आकाश जस्तै फराकिला आँगनमा खेल्थे केटाकेटीहरू गोठमा बाँधिएका हुन्थे वस्तुभाउ स्कुल जाने हतारोमा स-साना नानीहरू कुरिरहेका हुन्थे...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

९/११ पछिको विश्व : महाशक्तिहरू अब शक्तिशाली रहेनन्

न्युयोर्क । सेप्टेम्बर ११, २००१ । न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टरका दुई टावर र वासिङ्टनस्थित अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई लक्षित गरी अल–कायदाले गरेको हमलामा करिब...

पूर्वप्रेमिकालाई उपहार दिन खर्चिएको रकम फिर्ता माग्दै दायर मुद्दा खारेज

काठमाडौँ। सिंगापुरका एक व्यवसायीले प्रेमसम्बन्धमा रहँदा पूर्वप्रेमिकालाई उपचार किन्न खर्च गरेको झन्डै ३ लाख ६९ हजार अमेरिकी डलर बराबरको रकम फिर्ता माग्दै दायर गरेको...

SF

गरिमा चौधरीमाथि बलात्कारपछि हत्याका आरोपीलाई अदालतले छाडेको हो?

अदालतले उनीहरूविरूद्ध अदालतमा पेस भएका बयान कागज, प्रमाण लगायतका आधारमा पुर्पक्षका लागि बाल सुधार गृहमा पठाएको उल्लेख छ।

नाफामा प्रदर्शित प्रतिध्वनी

SF

करदाता व्यवसायी प्रति राज्यले पनि जिम्मेवारी देखाउनुपर्छ: महासंघ अध्यक्ष श्रेष्ठ

श्रेष्ठले निजी क्षेत्रले विपद्का बेला राज्यलाई सहयोग गर्दै आए पनि अहिले आफैं संकटमा परेको भन्दै प्रभावित उद्योग–व्यवसायको पुनःस्थापनामा सरकारले प्राथमिकता दिनुपर्ने बताए।

एमाले कार्यदल समीक्षा : बादलले प्रस्तुत गरे दुईवटा ‘डकुमेन्ट’, भोलिबाट छलफल

बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ले दुईवटा छुट्टाछुट्टै ‘डकुमेन्ट’ प्रस्तुत गरेका थिए।...

राजेश उपाध्याय बने सिबिफिनको कार्यवाहक अध्यक्ष

काठमाडौँ। राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक अध्यक्ष जिम्मेवारी पाएका छन्। अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ हिमालयन बैंकबाट बाहिरिएसँगै कार्यसमितिका...

चन्द्रमाको अध्ययन गर्न नासा र आईबीएमको नयाँ एआई मोडेल सार्वजनिक

२६ भदौ, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमासम्बन्धी दशकौंको अवलोकन डेटा विश्लेषण गर्न र चन्द्रमामा दीर्घकालीन मानव उपस्थितिको योजनालाई सघाउ पुर्‍याउन नयाँ ओपन-सोर्स...

गरिमा हत्या प्रकरण : अदालतले छाड्यो अभियुक्त, अनुसन्धानमाथि प्रश्नैप्रश्न

के यो आदेशले अभियुक्तलाई निर्दोष सावित गरेको हो? कि राज्यले अनुसन्धान र अभियोजनमार्फत अदालतमा पर्याप्त प्रमाण पुर्‍याउन नसकेको हो ?...

SF

राप्रपाले गर्‍यो ४८ जिल्ला अधिवेशन, यी हुन् अध्यक्ष

राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले धमाधम जिल्ला अधिवेशन गरिरहेको छ।

परराष्ट्रमन्त्री र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूतबिच भेटवार्ता

काठमाडौँ। नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छिन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा कार्यवाहक राजदूत...

SF

असोज १ देखि काठमाडौंमा नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दिपक कुँवरले भूकम्प, कोभिड–१९ महामारी तथा आर्थिक शिथिलताबीच पनि घरजग्गा तथा निर्माण क्षेत्रले निरन्तरता पाउँदै आएको बताए।

‘बाढी प्रभावित बालबालिकालाई मनोसामाजिक परामर्शसँगै सुरक्षाको खाँचो छ’

बालबालिकामा डराउने, चिच्याउने, राति निद्राबाट उठेर भाग्न खोज्ने, ‘ऊ आयो, ऊ आयो’ भन्ने, साथीहरू खोज्ने तथा राति बाहिर निस्कने जस्ता व्यवहार देखिएको जानकारी पाएँ।

ग्यासमा बढी मूल्य लिनेलाई कारबाही गर्न विक्रेता महासंघको माग

महासंघले विषम परिस्थितिको फाइदा उठाएर अनुचित लाभ लिनेमाथि कारबाहीको माग गरेको हो ।

SF

नेकपाको प्रश्न– सरकारले विद्युतीय खरिद प्रणाली बन्द गर्न खोजेको हो?

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सरकारले विद्युतीय खरिद प्रणाली (ईजिपी) बन्द गर्न लागेको जानकारीमा भएको भन्दै सरकारसँग जबाफ माग गरेका छन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।