जनता भोट फिर्ता गर्ने मनस्थितिमा पुगिसके : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारका गतिविधि देखेर जनता निराश भएको बताएका छन्। शुक्रबार एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको...
हराभरा बन्दै टुँडिखेल, मङ्सिरसम्म सकिनेछ काम
काठमाडौँ । राजधानीको मुटुमा रहेको टुँडिखेलको फेरिएको स्वरुपलाई नियाल्दै रहेका कैलालीका युवा ललितकुमार कलेललाई विदेशमा पुगेजस्तो अनुभूति भयो । “अन्य देशका सहरमा जताततै यस्तै...
विपक्षी दलका सांसदहरूले दर्ता गरे सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव
विपक्षी दलका सांसदहरूले सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छन्।
बेत्रावतीमा बेलिब्रिज कहिले जडान सुरु हुन्छ ?
काठमाडौँ । बाढीले क्षति पुर्याएको नुवाकोटको बेत्रावतीमा आगामी १५ दिनभित्र बेली ब्रिज (पुल) जडानको काम सुरु हुने जनाइएको छ । पूर्वाधार विकास मन्त्रालयद्वारा गठित...
सडकमै प्रसूति प्रकरण : स्वीपरदेखि डाक्टरसम्म कामबाट हटाइए
काठमाडौँ । पैसा तिर्न नसकेको भन्दै सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रस्तुति व्यथा लागेकी एक महिलाले सडक पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना...
झोलुङ्गे पुल निर्माणपछि घण्टौ लाग्ने दूरी १० मिनेटमै सीमित
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका ७ र ११ लाई जोड्ने गरी आँधीखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । गल्याङ ११ को बुढाथोकी डाँडा र...
सार्वजनिक यातायातमा नीतिगत रूपान्तरण र विद्युतीय सवारीलाई प्राथमिकता दिइने : मन्त्री लम्साल
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायात क्षेत्रमा नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढाइएको बताएका छन्। शुक्रबार मन्त्रालयमा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघसँगको...
राष्ट्र बैंकमाथि सरकारले हस्तक्षेप गर्दैन, अर्थसचिव सेतु मात्रै हुन् : अर्थमन्त्री वाग्ले
२६ भदौ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक र गभर्नरको स्वायत्ततामाथि सरकारले कुनै हस्तक्षेप नगर्ने जिकिर गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको...
शौचालयको सेफ्टी ट्यांकीभित्र क्षतविक्षत अवस्थामा भेटियो युवकको शव
मृतक महोत्तरीकै भंगहा नगरपालिका– ६ बिर्जौनी टोलका २५ वर्षीय विवेक सरदार रहेको प्रहरी स्रोतले बताएको छ ।
एआईको अर्को खतरा : निगरानी, जासुसीदेखि जैविक हतियारसम्म
चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसङ्ख्यक, असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीका लागि कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढाउँदै...
रसुवा बाढीपछि स्वास्थ्य क्षेत्रको क्षति मूल्यांकन गरिँदै
२६ भदौ, काठमाडौं । भोटेकोशीको बाढीबाट स्वास्थ्य क्षेत्रमा परेको प्रभाव, तत्काल तथा दीर्घकालीन स्वास्थ्य आवश्यकताको पहिचान र स्वास्थ्य सेवा पुनःस्थापना तथा सुदृढीकरणका लागि स्वास्थ्य...
कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। बैठकमा अर्थमन्त्री डा.
दैलेखमा जेसीबी बोकेको टेलर दुर्घटना हुँदा तीन जना घाइते
मध्यपहाडी लोकमार्गमा जेसीबी बोकेको टेलर दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
रसुवा बाढी : शिक्षा क्षेत्रको पुनरुत्थानका लागि २ अर्ब ३४ करोड लाग्ने अनुमान
सरकारले रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि २ अर्ब ३४ करोड ३२ लाख १७ हजार...
सालीदेखि साढुभाइसम्मको नाममा भेटियो काठमाडौँ महानगरका तत्कालीन इन्जिनियरको करोडौँको सम्पत्ती
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो भनिने रामबाबु महतो कोइरीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) मुद्दामा आरोपपत्र...
काठमाडौँमा ग्यासको हाहाकार टार्न उद्योगहरू दैनिक १४ घण्टा सञ्चालन
चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन्। चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास...
सबैजसो प्रदेशबाट ओलीले नेतृत्व छाड्नुपर्ने मत, बागमती विभाजित (प्रतिवेदनसहित)
मधेस प्रदेश, सम्पर्क समन्वय र जनसङ्गठनबाहेक राजधानीसहित सबै प्रदेश, केन्द्रीय आयोग, विभाग, सल्लाहकार र प्रवासबाट ओलीलाई राजीनामा गर्न सुझाव दिइएको छ। बागमतीको मत भने...
८२ सुरक्षाकर्मी अझै सम्पर्कविहीन, आफन्तले दिन थाले डीएनए
सम्पर्कविहीन भएकाहरूको खोजी जारी राखेर उनीहरूको आफन्तले डीएनए जाँचका लागि रगत समेत दिन थालेका छन् ।
उपत्यकामा ग्यास अभाव : आपूर्ति र वितरणको निगरानी गर्न ‘कमाण्ड पोस्ट’ खडा
काठमाडौँ । बजारमा खाना पकाउने एलपीजी ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेहरूको बिगबिगी बढेको छ । सर्वसाधारण उपभोक्ता ग्यास नपाएर भौँतारिरहेका बेला बिचौलिया...
अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा विशेष प्याकेज अघि बढाउन लागेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को...
भोटेकोशी बाढी : शिक्षा क्षेत्रको पुनरुत्थानका लागि २ अर्ब ३४ करोड लाग्ने
विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरेको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।