शोकमा डुबेको गोसाईंकुण्ड : पालिका भवन बगरमा, उपाध्यक्षसहित २८ जना बेपत्ता
काठमाडौँ। रसुवाकाे गोसाईंकुण्ड गाउँपालिका भोटेकोशीमा आएको बाढीले सबैभन्दा बढी प्रभावित भएको छ । बाढीले उक्त गाउँपालिकाको मुख्य कार्यालय भवन पूर्ण रूपमा बगाएको छ । गाउँपालिकाकी उपाध्यक्ष, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीसहित २८ जना अझै बेपत्ता
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →