छैन खाद्यान्न अभावको डर : सरकारी गोदाममा पर्याप्त, बजारमा ३ महिनालाई मौज्दात
बजार अनुगमन कडा पारिने, कालोबजारी गर्नेलाई कारबाही हुने काठमाडौँ । भोटेकोशी बाढी र पृथ्वीलगायत देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएर आपूर्ति प्रणाली प्रभावित भएसँगै देशैभर खाद्यान्न अभाव हुने हो कि भन्ने चिन्ता छ । मुख्यतः काठमाडौँमा दैनिक
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →