यी हुन् बाढीबाट क्षतिग्रस्त विद्युत् आयोजना र सम्पर्कविहीन संख्या
रसुवामा मात्रै ७ वटा जलविद्युत आयोजना बाढीबाट प्रभावित भएका छन् । ती आयोजनामा ७ सय ३० जना सम्पर्कविहीन छन् ।
सारांश लम्बाइ: ~20 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →