‘४०-५० विद्यार्थीसहित सुरक्षित आयौं, १५ जना अझै उद्धारको पर्खाइमा छन्’
'हामी उद्धार भएको सुनेपछि उनीहरू पनि त्यही ठाउँमा आएर बसेका छन् । १५ जना जति जम्मा भएको भन्ने कुरा आएको छ । मैले उद्धारको लागि यहाँ सेनालाई पनि भनिसकेको छु । तर, उहाँहरूले आज सम्भव छैन भोलि दिनभरमा गर्छौँ भन्नुभएको छ ।'
सारांश लम्बाइ: ~42 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →