‘देश दुःखेका बेला खुसी दिन पाउँदा गर्व छ’
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक दिवसीयतर्फका कप्तान सन्दीप लामिछानेले देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला क्रिकेट टोलीले हासिल गरेको सफलताले नेपालीमा खुसी ल्याउन...
तीज नेपाली महिलाको भावना र आस्थाको धरोहर : गगन थापा
ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल...
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
काठमाडौँ । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण...
एमाले कार्यदल बैठक : विशेष महाधिवेशनको विपक्षमा बादल
काठमाडौँ । काभ्रेको बल्थली रिसोर्टमा जारी एमाले कार्यदलको बैठकमा दुई प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने क्रम लगभग सकिएको छ । आइतबार बिहानदेखि निरन्तर चलिरहेको बैठकमा...
अरुण भ्याली हाइड्रोले ५.२६ प्रतिशत लाभांश दिने
हाल सेयर बजारमा यस कम्पनीको प्रतिकित्ता २६४ मा सेयर कारोबार भइरहेको छ।
गभर्नरको तीनवर्षे कार्यकाल : केन्द्रीय बैंकको स्थायित्व र स्वायत्ततामा धक्का
त्यतिकै पनि सरकार परिवर्तन हुँदा गभर्नर हटाउन उद्यत भइरहने नेपालको राजनीतिक माहोलमा गभर्नर, डेपुटी गभर्नर र अन्य सञ्चालकहरूको ५ वर्षको कार्यकाललाई घटाएर तीन वर्ष...
भाषा, प्रविधि र पहिचान : कृत्रिम बुद्धिमत्ताको युगमा भाषा आयोग
विषय प्रवेश : भाषा बचाउनु भनेको शब्द बचाउनु मात्र होइन; एउटा सभ्यता, एउटा स्मृति र एउटा संसार बचाउनु हो । इतिहासका अनेक आरोह–अवरोह र...
विपद् कानुन परिमार्जन आवश्यक
भोटेकोसी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीले विपद् व्यवस्थापनसम्बन्धी कानुनलाई थप सुदृढ र समयसापेक्ष बनाउनुपर्ने आवश्यकता देखाएको छ।...
सुरुङभित्र हरेक सेकेन्ड बाँच्नका लागि असम्भव सङ्घर्ष गरेँ : सञ्जय साह
सप्तरी । प्राविधिक सञ्जय साहको गाउँमा खुसियाली आएको छ । भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कमा आएका साह गाउँ पुगेपछि स्थानीय खुसी भएका हुन् ।...
महाकाली नदीमा एक जना बेपत्ता
२९ भदौ, धनगढी । कञ्चनपुरको महाकाली नदीमा बगेर एक जना बेपत्ता भएका छन् । सोमबार बिहान साढे ९ बजेतिर दोधाराचाँदनी नगरपालिका–४ मालिका टोल बस्ने...
बालअधिकार संरक्षणमा तीन तहबिच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्रै राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिने बताएका छन्।...
संयम, संवेदना र सामाजिक उत्तरदायित्वका साथ तीज मनाउन प्रचण्डको आग्रह
२९ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मन संयोजक पुष्पकमल दाहाल प्रचण्डले दिदीबहिनी तथा आमाहरूलाई संयम, संवेदना र सामाजिक उत्तरदायित्वका साथ तीज पर्व...
३० लाखमाथिका योजनामा कांग्रेसको दोहोरो चरित्र : हिजो ठेक्का चाहियो, आज उपभोक्ता समिति माग
सुर्खेत । कर्णाली प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगातार संसद् अवरुद्ध गरेपछि बाध्य भएर २०८१ असार १७ गते सरकारले ९ बुँदे सहमति गर्यो...
तीजदेखि तिहारसम्म : हाम्रा पर्वलाई कसरी बनाउने आरोग्यमय ?
चाडपर्व केवल परम्परा धान्न मनाइने दिन मात्र होइनन्। सही ढंगले बुझ्न र प्रयोग गर्न सके यी व्यक्ति, परिवार, समाज र राष्ट्रलाई आरोग्यतर्फ लैजाने हजारौँ...
सर्वोत्तोम पेन्ट्सले १० प्रतिशत बोनस सेयर दिने
हालै सेयर बजारमा सुचकृत यस कम्पनीको पछिल्लो समय प्रतिकित्ता १३९० मा सेयर कारोबार भइरहेको छ।
पशुपतिमा तीज उत्सव : रातो सारी र चुल्ठोमा रंगचंगी फूल (तस्वीरहरू)
महिलाहरूले चुल्ठोमा थरीथरीका प्राकृतिक र कृतिम फूल सिरिउनु नेपाली परम्परा, संस्कृति र सौन्दर्यको एउटा सुन्दर प्रतीक मानिन्छ ।
इरानमा आठ महिलालाई मृत्युदण्डको सजाय
पख्शान अजीजी र अर्घवन फल्लाहीको मृत्युदण्ड सर्वोच्च अदालतले सदर गरिसकेको छ। जहरा शाहबाज तबारीलाई पनि पुनः सुनुवाइपछि दोस्रोपटक मृत्युदण्ड सुनाइएको छ।...
विपदमा एकता र सहयोगका लागि अखिल क्रान्तिकारीको अपिल
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले राष्ट्रिय बाल दिवस तथा नेपाली नारीहरूको महान् सांस्कृतिक पर्व हरितालिका तीजको...
क्रान्तिकारी नेता माणिक लामाको स्मृतिमा ‘माणिक लामा जीवन यात्रा’ लोकार्पित
काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट नेता माणिक लामाको जीवनी, व्यक्तित्व र कृतित्वमा आधारित ‘माणिक लामा जीवन यात्रा’ कृति लोकार्पण गरी परिचर्चा गरिएको छ । नेपाली...
पारिवारिक द्वन्द्वको कथा बोकेको 'झिंगे दाउ २'को ट्रेलर सार्वजनिक
सार्वजनिक ट्रेलरमा दाजुभाइ, देउरानी-जेठानीबीचको झगडा, आमाको ममता, सन्तानको प्रेम तथा आमा खोज्ने कथालाई प्रस्तुत गरिएको छ।
बाढीपछि दैनिक हजारौं गाडी गुड्ने कान्ति लोकपथ कस्तो छ? (तस्बिरहरू)
सडक आयोजनाका अनुसार अहिले दैनिक २ हजार ५०० देखि ३ हजारसम्म ठूला मालवाहक सवारी गुड्छन्। तर कान्ति लोकपथको यात्रा सहज भने छैन।
बेलायतमा फेरियो तीजको रौनक : नाचगानभन्दा बाढीपीडितका लागि सहयोग जुटाउनेतर्फ केन्द्रित
लन्डन । रातो सारी, हरियो पोते, तीजका भाका र छमछमी नाचले हरेक वर्ष गुन्जायमान हुने बेलायतको नेपाली समुदायमा यसपालि तीजको माहोल नितान्त फरक देखियो...
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
चितवन । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले चितवनसहित छिमेकी जिल्लाहरुमा अस्पताल र उपचार केन्द्रको सञ्जाल विस्तार गर्दै लगेको छ । हाल मुख्य...
बौलाहा खोलामा बाढी आएपछि जाजरकोट–डोल्पा सडक खण्ड अवरुद्ध
अविरल बर्षापछि बौलाहा खोलाको बाढीले सडक खण्डको केही भाग कटान गर्नुका साथै बगाएपछि गएरातिदेखि नै सडक खण्ड पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।