THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 12 November 2026
रातोपाटी

आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई आवासीय विद्यालयका रूपमा विकास गर्ने उद्देश्यले आर्थिक स्रोत जुटाउन महायज्ञ सञ्चालन गरिएको छ । आगामी...

१२ बजे १२ समाचार : हुलाकी सडकको नयाँ ‘अलाइनमेन्ट’, सरकारविरूद्ध आन्दोलन गर्न एमाले तयार

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ः १. हुलाकी सडकको नयाँ ‘अलाइनमेन्ट’...

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबिच शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबिच बिहीबार भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ ।...

कालिकामाई गाउँपालिकाको कार्यालयमा आगजनी

पर्सा । पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति गाउँपालिका–३ हरिहरपुरवीर्तास्थित कार्यालयमा अज्ञात समूहले मुख्य गेटको ताल्चा खोलेर भित्र...

विद्यालय सञ्चालन गर्न देउसीभैलोबाट जुट्यो दुई लाख

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देबल आधारभूत विद्यालयले तिहारको अवसरमा सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट रु दुई लाख १७ हजार ५७५ सङ्कलन गरेको छ...

अमेरिकालाई इरानसँग कुनै सम्झौताको आवश्यकता छैन : ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई इरानसँग कुनै पनि सम्झौताको आवश्यकता नरहेको स्पष्ट पारेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत...

उपाधि रक्षाको यात्रामा साविक विजेता लुम्बिनीले पाएको मोमेन्टम

तेस्रो संस्करणमा लुम्बिनीले सुरुवातदेखि नै आफूलाई उपाधि दाबेदारका रूपमा प्रस्तुत गरिरहेको छ। लगातार राम्रो नतिजा निकाल्दै सबैभन्दा पहिले प्लेअफमा पुग्नु त्यसकै प्रमाण हो।

के दीपावलीका बेला दिल्लीको वायु प्रदूषणसम्बन्धी तथ्यांक भ्रामक थियो ?

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीमा दीपावलीका बेला वायु प्रदूषणको वास्तविक अवस्था सरकारी तथ्यांकमा देखाइएको भन्दा निकै खराब रहेको पाइएको छ । बीबीसी भेरिफाइले...

हेटौंडामा ६० हजार भक्तजनलाई लक्षित गर्दै छठको तयारी

तिहार सकिएलगत्तै मकवानपुरको हेटौंडामा छठ पर्वको तयारी तीव्र पारिएको छ। हेटौंडास्थित राप्ती नदी किनारको दायाँतर्फ करिब ६० हजार भक्तजन सहभागी हुनसक्ने गरी पूजास्थल तथा...

१० बजे १० समाचार : भीमफेदी दुर्घटनामा १४ जनाले ज्यान गुमाए, खैरो हेरोइनको कारोबार शैली फेरियो

आज २०८३ कात्तिक २६ गते बिहीबार। आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ : भीमफेदी...

६० हजार भक्तजनलाई लक्षित गर्दै छठको तयारी

बागमती । तिहार सकिएलगत्तै हेटौँडामा छठ पूजाका लागि तयारी तीव्र पारिएको छ । हेटौँडाको राप्ती नदी किनाराको दायाँतर्फ छठ पूजालाई लक्षित गरी सात फिटको...

विपन्न परिवारलाई कपडा तथा खाद्यान्न वितरण

पर्सा । छठ पर्वको अवसरमा रुङ्टा वेलफेयर सोसाइटी वीरगन्जले पर्साको मनियारीका ३ सय विपन्न परिवारका बर्तालु महिलालाई कपडा तथा खाद्यान्न वितरण गरेको छ। ‘आर्थिक...

एनपीएलमा आज : पोखरा लिग चरणबाटै बाहिरियो, लुम्बिनी प्लेअफमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बिहीबार भएका दुई खेलले प्लेअफ समीकरण थप रोचक बनेको छ । विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले...

डमरु भनेर उठाए, वन बिरालाका छाउरा निस्केपछि फेरि खेतमै लगेर छाडे

असम । भारतको असम राज्यस्थित तेङ्गाखातमा धानखेतबाट उद्धार गरिएका तीन वटा बच्चा बाघका डमरु नभई वन बिरालाका छाउरा भएको पुष्टि भएको छ । बाघका...

गृह जिल्ला मुगुमा मुख्यमन्त्री : जनताका गुनासा सुन्दै, पूर्वाधार आयोजनाको अवस्था बुझ्दै

मुगु । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाही यतिबेला गृह जिल्ला मुगुमा छन्। तिहारको अवसर पारेर गृह जिल्ला आएका मुख्यमन्त्री शाहीले प्रदेश सरकारबाट निर्माणाधीन पूर्वाधारका आयोजनाको...

गाडीमा ठाउँ नपाउँदा जोगिए अवधेश, तर परिवारका ६ जना गुमाए

हेटौँडा। अवधेश यादवले छठ पर्व मनाउन सर्लाहीस्थित घर फर्किने सबै तयारी पूरा गरिसकेका थिए। बुधबार साँझ नै कपडा र छठ पूजाका लागि आवश्यक सामग्री...

१० हजार राज्यले र ३ हजार माओवादीले मा’ रेको तथ्य हो, १७ हजार होइन: दाहाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मान्छे मारेको भन्ने आरोप झुटो भएको दाबी गर्दै त्यसलाई प्रमाणित गरेर...

परराष्ट्रमन्त्री खनालले संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

टर्कीएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का क्रममा मन्त्री खनाल र महासचिव गुटेरेसबीच द्विपक्षीय भेटवार्ता भएको हो।...

कञ्चनपुरमा सामुदायिक वनका पूर्वअध्यक्ष मृत फेला

धनगढी। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनामा झिलमिली सामुदायिक वनका पूर्वअध्यक्ष मृत फेला परेका छन्। मृत फेला पर्नेमा मटेनास्थित रामटोलका ५१ वर्षीय देवसिंह कार्की रहेका छन्।...

SF

कर्णालीको कमजोर ब्याटिङ र प्लेअफ सम्भावनाबारे के भने गुल्सनले?

नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्ससँग पराजित भएपछि कर्णाली याक्सका अलराउन्डर गुल्सन झाले टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको स्वीकार गरेका छन्।

रूखका हाँगा समाउँदै उद्धार, शव ल्याउनै ६ घण्टा लाग्यो

हेटौँडा । मकवानपुरको भीमफेदीमा बिहीबार भएको ईभी गाडी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । सडकबाट ५०० मिटर तल भीरमा खसेको ईभीमा सवार २०...

त्रिवि क्रिकेट मैदानमा एनपीएलले दिएको खुसी (तस्बिरहरू)

त्रिवि क्रिकेट मैदानमा जारी खेल हेर्न आज पनि ठूलो संख्यामा दर्शक पुगेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् ।

वनमन्त्री चौधरीद्वारा हरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न आग्रह

काठमाडाैँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन न्यूनीकरण तथा खाद्य सुरक्षाको सुनिश्चितताका लागि हरित हाइड्रोजन र हरित युरिया उत्पादनमा...

अनिँदो र थकानमा थिए चालक, प्रहरी चेकपोस्टमा थिएन इन्ट्री

बुधबार सर्लाहीबाट काठमाडौं आएका चालक पर्याप्त आराम नलिँदै, अनिँदो अवस्थामै मध्यराति यात्रु संकलन गरी हिँडेका थिए ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।