१० बजे १० समाचार : भीमफेदी दुर्घटनामा १४ जनाले ज्यान गुमाए, खैरो हेरोइनको कारोबार शैली फेरियो
आज २०८३ कात्तिक २६ गते बिहीबार। आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ : भीमफेदी दुर्घटना भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी गाडी दुर्घटना स्थलबाट थप ३ शव
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →