सुटिङ रोकेर राहत र उद्धारमा जुटे ‘हल्का रमाइलो’ र ‘जुठे’ को कलाकार टोली
काठमाडौँ। कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ सहित टेलिभिजन शृङ्खला ‘हल्का रमाइलो’ र ‘जुठे’ को कलाकार टोली केही दिनयता बेत्रावती क्षेत्रमा सक्रिय रूपमा खटिएको छ। भोटेकोशी बाढी प्रभावितहरूलाई राहत वितरण गर्न र पहिरो तथा लेदोमा पुरिएकाहरूको उद्धार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →