बाढीपीडितका लागि शारदा ग्रुपको १ करोड १ लाख सहयोग
भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि शारदा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।...
सारांश लम्बाइ: ~26 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →