रसुवा बाढी : शवको पहिचानका लागि आफन्तले कसरी दिने डीएनएको नमुना ?
१५ भदौ, काठमाडौं । बाढीमा बेपत्ता भएका आफन्तको खोजीमा रहेकाहरूलाई डीएनए जाँचका लागि नमुना दिन सक्ने जानकारी प्रहरीले दिएको छ । अहिले फेला परेका शव तथा शरीरका अंग आफन्तको हो कि भनी डीएनएको जाँच गर्न चाहेमा तोकिएको स्थानमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको हो । डीएनए जाँचका लागि रगतको नाता पर्ने व्यक्तिको रगतको नमुनासहित महाराजगंजस्थित...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →