आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर...
बेलायती विश्वविद्यालयको लाइसेन्स निलम्बन, नेपाली विद्यार्थी समेत प्रभावित
यदि सरकारले विद्यार्थीको भिसा रद्द गरिदियो भने बेलायतमै बसेर अध्ययन गर्न चाहनेले नयाँ प्रायोजक (स्पोन्सर) खोजेर नयाँ भिजाका लागि आवेदन दिनुपर्छ । भिजा रद्द...
जो बेल्जियममा ६०० भन्दा बढी रेस्टुरेन्टलाई बेच्छन् सामान
उनी बेल्जियम पुग्दा रेस्टुरेन्टमा भाँडा माझ्ने र किचन हेल्परको काम गर्थे। आज उनी ६ सयभन्दा बढी रेस्टुरेन्टको आपूर्तिकर्ता बनेका छन्। यो यात्रा कसरी तय...
बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति
बागलुङ । बागलुङमा बाढी, पहिरोका कारण ठुलो जनधनको क्षति भएको छ । विपद्का कारण जिल्लामा १३ जनाको ज्यान गएको छ भने मुख्य सडकमा मात्रै...
कांग्रेसको नयाँ कार्यसमितिका लागि आज मनोनयन दर्ता
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
परियोजनअन्तर्गत राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ बिघा १२ कट्ठामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण हुनेछ ।
जमुनाहा नाकामा यात्रु सहायता कक्ष
बाँके । भारतबाट दसैँ मनाउन स्वदेश फर्किने नेपालीको सहज र सुरक्षित यात्राका लागि नेपाल–भारत जमुनाहा नाकामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । बाँकेका...
चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धता पत्र जारी
खोटाङ । दसैँ/तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ खोटाङमा सात बुँदे प्रतिबद्धता पत्र जारी गरिएको छ । जिल्ला सुरक्षा समिति...
वासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा
सुनसरी । नदी, पोखरी, तालतलैया, सिमसार तथा चुरे क्षेत्रका खोल्सामा सहजै देखिने कछुवा पछिल्लो समय प्राकृतिक वासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै गएको छ ।...
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
भोजपुर । सुन्तलाको बगानमा फल झर्ने र विभिन्न रोगको प्रकोप देखिएपछि भोजपुरका किसान चिन्तित भएका छन् । सुन्तलाका दाना परिपक्व नहुँदै भेट्नो कुहिएर खस्न...
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
महोत्तरी । चाडपर्व सुरु हुनै लागेपछि महोत्तरीका ओल (माटोमुनि फल्ने मधेसको खास तरकारीबाली) किसानको व्यस्तता थप बढेको छ । दसैँ, तिहार र छठलगायत चाडबाड...
आजको राशिफल : कुन राशिलाई शुभ, कुनलाई मध्यम ?
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २० गते । मंगलबार । इस्वी सन् २०२६ अक्टोबर ६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...
घट्यो अमेरिकी डलरको भाउ, अष्ट्रेलियन र क्यानेडियन डलरको बढ्यो
आज अमेरिकी डलर, युरो, पाउन्ड स्टर्लिङ र स्वीस फ्र्यांकको भाउ घटेको छ । अष्ट्रेलियन र क्यानेडियन डलर भाउ भने बढेको छ ।
टर्कीलाई ३–१ ले हराउँदै इटाली दोस्रो स्थानमा उक्लियो
काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ‘ए’ को खेलमा इटालीले टर्की ९तुर्किए० माथि ३–१ गोलअन्तरको महत्त्वपूर्ण जित दर्ता गरेको छ । यो जितसँगै...
नेसन्स लिगमा फ्रान्सको सानदार पुनरागमन जित, बेल्जियम ४–१ ले पराजित
काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ‘ए’ को खेलमा फ्रान्सले बेल्जियममाथि ४–१ गोलअन्तरको सानदार पुनरागमन जित दर्ता गरेको छ । सुरुवाती अग्रता जोगाउन...
दाङमा यात्रु सहायता कक्ष
दाङ । चाडपर्वमा सहज र सुरक्षित यात्रा गराउने उद्देश्यले दाङका नौ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र...
पहिरोले खोसेको जलेश्वरवासीको सपना
म्याग्दी । बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालका परिवारले पछिल्लो आठ दिनयता गलेश्वर मन्दिरको धर्मशालामा रात कटाउने गरेका छन् । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार...
भन्सार छलीका सामान बरामद
पर्सा । प्रहरीले रु १० लाख छ हजार ७६० बराबरका भन्सार छली गरी ल्याइएका मोबाइल, शृङ्गारका सामान र स्याउ बरामद गरेको छ । जिल्ला...
दसैँ लक्षित ‘सिद्धार्थ सडक खाना महोत्सव’
बुटवल । नजिकिँदो दसैँ पर्वलाई लक्षित गर्दै चेम्बर अफ कमर्स, रुपन्देहीले भैरहवामा दुई दिने ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ । घटस्थापनाको...
कांग्रेस महाधिवेशन : आज उम्मेदवारी दर्तादेखि दोस्रो नामावली प्रकाशनसम्मको कार्यसूची
काठमाडौँ । काठमाडौँको खुलामञ्चमा आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ...
कांग्रेस महाधिवेशनको तेस्रो दिन : आज के–के हुँदैछ ?
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिन । आइतबार उद्घाटन भएको महाधिवेशन सोमबार बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले विधान संशोधन गर्दै केन्द्रीय...
बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ
काठमाडौँ । प्रहरीले बैङ्किङ कसुर मुद्दाका फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेका दीपेन्द्र शाही रहेका छन् । उनलाई काठमाडौँ...
मुग्लिन–मलेखु सडक स्तरोन्नतिले पायो तीव्रता (फोटोफिचर)
काठमाडौँ । मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको कामले तीव्रता पाएको छ । मौसममा सुधार आएसँगै रोकिएका तथा सुस्त बनेका निर्माण कार्यहरू पुनः...
१२ बजे १२ समाचार : ऋणको चर्को ब्याजले थलिँदै नेपाल वायुसेवा निगम, बाढी पीडितलाई राहतका लागि अनेक सर्त
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सशस्त्र प्रहरीका एआईजी दाहाल निलम्बित...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।