दसैँ लक्षित ‘सिद्धार्थ सडक खाना महोत्सव’
बुटवल । नजिकिँदो दसैँ पर्वलाई लक्षित गर्दै चेम्बर अफ कमर्स, रुपन्देहीले भैरहवामा दुई दिने ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ । घटस्थापनाको पूर्वसन्ध्यामा असोज २४ र २५ गते भैरहवाको बसपार्कदेखि देवकोटा चोकसम्म महोत्सव सञ्चालन हुने
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →