बागमतीका मुख्यमन्त्री थापाले भने- राहत वितरणको जिम्मा स्थानीय तहलाई दिने निर्णय भएको छ
उनकाअनुसार संघीय सरकारले राहत संकलन तथा समन्वय गर्ने, प्रदेश सरकारले आवश्यक सहयोग गर्ने र स्थानीय सरकारले प्रभावित क्षेत्रमा राहत वितरण गर्ने गरी तीन तहका सरकारबीच समन्वय गरेर अघि बढ्ने निर्णय भएको छ।
सारांश लम्बाइ: ~32 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →