सरकारले एक्लै गर्न खोज्दा राहत वितरणमा समेत समस्या छ : जनमत महासचिव सिंह
१५ भदौ, काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्र पुगेर काठमाडौं फर्किएका जनमत पार्टीका महासचिव चन्दन सिंहले खोज तथा उद्धारसँगै राहत र विस्थापितको व्यवस्थापन धेरै समस्या रहेको बताएका छन् । राहत सामग्री लिएर गएका उनले त्यसको वितरणमा पनि समस्या रहेको बताए । ‘बट्टार बजारमा चारपाँच वटा होल्डिङ सेन्टर छन् । त्यहीँ प्रभावितलाई राखिएको छ । तर...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →