नेप्सेमा २१ अङ्कको गिरावट, सबै उपसमूह नकारात्मक हुँदा ५ अर्ब ३८ करोडको कारोबार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार परिसूचक २१ दशमलव १९ अङ्कले घटेर २ हजार ६१२ दशमलव ४२ विन्दुमा झरेको छ।...
सारांश लम्बाइ: ~33 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →