THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 16 September 2026
← सबै समाचारमा फर्कनुहोस्

चीनद्वारा समुद्रबाट एकैपटक ९ उपग्रह प्रक्षेपण, बन्यो नयाँ कीर्तिमान

बेइजिङ । चीनले समुद्रबाट एकैपटक नौवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाउँदै समुद्री प्रक्षेपणतर्फ नयाँ कीर्तिमान कायम गरेको छ । बुधबार पूर्वी चीनको सांघाई तटबाट समुद्री क्षेत्रमा रहेको मोबाइल प्रक्षेपण केन्द्रबाट ग्राभिटी–१ वाई३ रकेट प्रक्षेपण गरिएको थियो ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →