THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 16 November 2026
रातोपाटी

भुटानी शरणार्थी समस्या समाधानका लागि भारतको सहयोग खोज्न नेपाललाई अधिकारवादी संस्थाहरूको आग्रह

काठमाडौँ । भुटानी शरणार्थी समस्या, राजनीतिक बन्दीहरूको रिहाइ तथा मानवअधिकार संकट समाधानका लागि भारतको कूटनीतिक सहयोग खोज्न भुटानी मानवअधिकारवादी संस्थाहरूले नेपाल सरकारलाई आग्रह गरेका...

एनपीएलमा को बन्लान् सर्वाधिक विकेट लिने बलर ?

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको लिग चरणका खेल सकिएका छन् । अब प्रतियोगितामा क्वालिफायर र इलिमिनेटरका खेल बाँकी छन् । लिग...

SF

बक्स अफिसमा कमजोर देखियो 'पाँच पाण्डव', १० दिनमा ४३ लाख मात्रै कमाइ

फिल्म 'पाँच पाण्डव' बक्स अफिसमा कमजोर देखिएको छ।

SF

भदौ २४ मा सुन्धारा कारागारबाट भागेका एक कैदीबन्दी पक्राउ

०८२ भदौ २४ गते कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन्।

एआई चिपको माग बढ्दा दक्षिण कोरियाको निर्यातमा उछाल

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विश्वव्यापी विस्तारसँगै त्यसमा प्रयोग हुने सेमिकन्डक्टर तथा मेमोरी चिपको माग बढेपछि दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको निर्यातमा...

नेपाल भ्रमणमा नेपथ्य

सिक्किम र नेपालको पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठूला सहरमा नभई...

सय थुम्का मिलेर बनेको मनै लोभ्याउने चुचुरो, सेल्फीको छुट्टै मोह (तस्वीरहरू)

प्रकृतिले मानव जातिलाई फुरुङ्ग बनाउने अर्थात खुसी दिलाउने उत्प्रेरकहरू सैलुङमा रहेको महसुस यहाँ पुग्ने पर्यटकहरूले गर्ने गर्छन् ।

प्रहरी प्रमुख जानुपर्ने सम्मेलनमा किन गए गृहमन्त्री ?

काठमाडौँ। विश्वभरिका प्रहरी प्रमुख र सुरक्षा विज्ञहरू एकै ठाउँमा भेला भएर सुरक्षा चुनौती र प्रविधिबारे छलफल गर्ने मञ्च हो ‘विश्व प्रहरी शिखर सम्मेलन ।’...

प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी : परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाको भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार परराष्ट्रमन्त्री खनालसँग राजदूत...

दोब्बर यात्रु, निद्राबिनाका चालक : दुर्घटनापछि दोष ईभीलाई !

काठमाडौंँ । चार दिन अघि (कात्तिक २६ गते) बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा भएको विद्युतीय (ईभी) माइक्रोबस दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको...

४६ वर्षको उमेरमा रोनाल्डिन्होको मैदान पुनरागमन

रोम । ब्राजिलका महान् फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा मैदानमा सनसनीपूर्ण पुनरागमन गरेका छन्। इटालियन तेस्रो डिभिजन क्लब ‘राभेना’बाट खेल्दै उनले ‘फोर्ली’विरुद्धको डर्बी खेलमा...

मस्कोतर्फ लक्षित १३९ युक्रेनी ड्रोन रुसले खसाल्यो

रुसले राजधानी मस्कोतर्फ लक्षित १३९ वटा युक्रेनी ड्रोन रातभरको कारबाहीमा खसालेको जनाएको छ ।

सुडानमा ड्रोन आक्रमण, चार बालबालिकासहित १५ जनाको मृत्यु

३० कात्तिक, खार्तुम (रासस/एएफपी) । सुडानको पश्चिम कोर्डोफान राज्यस्थित एक गाउँमा सेनाले गरेको ड्रोन आक्रमणमा फुटबल खेलिरहेका चार बालबालिकासहित १५ जनाको मृत्यु भएको छ...

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

३० कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सोमबार भएको...

गृहमन्त्री ‘घरमन्त्री’ जस्तो देखिए, जनताको सुरक्षा गर्न सक्दैनन् : हर्क सामपाङ

गृहमन्त्री सुदन गुरुङ गृहमन्त्री नभई ‘घरमन्त्री’ जस्तो बनेको आरोप समेत राईले लगाए।

सुडानमा ड्रोन आक्रमण, चार बालबालिकासहित १५ जनाको मृत्यु

काठमाडाैँ । सुडानको पश्चिम कोर्डोफान राज्यस्थित एक गाउँमा सेनाले गरेको ड्रोन आक्रमणमा फुटबल खेलिरहेका चार बालबालिकासहित १५ जनाको मृत्यु भएको छ। आइतबार अबु कल्ब...

बझाङमा अटो दुर्घटना : तीन जनाको मृत्यु, एक बालक बेपत्ता

अटोमा चालकसहित ४ देखि ५ जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ। अटो चालक तथा अन्य यात्रुका सम्बन्धमा थप विवरण प्राप्त हुन सकेको छैन।...

मस्कोतर्फ लक्षित १३९ युक्रेनी ड्रोन रुसले खसाल्यो

मस्काे । रुसले राजधानी मस्कोतर्फ लक्षित १३९ वटा युक्रेनी ड्रोन रातभरको कारबाहीमा खसालेको जनाएको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार रुसी हवाई प्रतिरक्षा...

चीनको चुनौती सामना गर्न अमेरिका र भारतसहित १० देशको प्रविधि गठबन्धन

काठमाडौँ । चीनको बढ्दो प्रविधि प्रतिस्पर्धालाई ध्यानमा राख्दै अमेरिका, भारतसहित १० देशले रणनीतिक प्रविधि, एआई र महत्त्वपूर्ण आपूर्ति शृङ्खलाको सुरक्षा गर्न नयाँ सहकार्य अघि...

उड्दाउड्दै विमानमा प्राविधिक समस्या, दिल्लीमा आकस्मिक अवतरण

घटनापछि नयाँ दिल्लीमा रोकिएका यात्रुलाई बैंकक पुर्‍याउन थाई एयरवेजले सोमबार वैकल्पिक विमान पठाइएको जानकारी दिएको छ।...

SF

बझाङमा अटो दुर्घटना, चार जनाको मृत्यु

दुर्घटनालगत्तै घटनास्थल पुगेको प्रहरीले खोजी तथा उद्धार गर्दा तीन जनाको शव फेला पारेको थियो।

भीमफेदी सवारी दुर्घटना : ज्यान गुमाएका परिवार तथा घाइतेहरूसँग सभामुखकाे भेटवार्ता

सर्लाही। सभामुख डोलप्रसाद (डीपी) अर्यालले भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाउनेका परिवार, आफन्त तथा घाइतेहरूसँग भेटवार्ता गरेका छन्। सभामुख अर्यालले सोमबार सर्लाही पुगेर दुर्घटनामा ज्यान...

इङ्लिस फुटबलमा समलैंगिकता विरोधी दुर्व्यवहार बढ्दै, एक सिजनमा ४६ प्रतिशत वृद्धि

काठमाडौँ । इङ्लिस फुटबलमा समलैंगिकता (होमोफोबिया) र ट्रान्सजेन्डर समुदायविरुद्ध हुने दुर्व्यवहारका घटना बढ्दै गएको पाइएको छ । भेदभावविरुद्ध काम गर्ने संस्था ‘किक इट आउट’...

पार्टी एकताबद्ध हुन नदिन सर्वोच्चले भूमिका खेल्यो : नेता महर

काठमाडौँ। नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीलाई एकताबद्ध हुन नदिन सर्वोच्च अदालतले भूमिका खेलेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियनले सोमबार धनगढीमा आयोजना गरेको...

ऊर्जा व्यापार सहजीकरण र ठुला जलविद्युत् आयोजनालाई गति दिने तयारी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणमा ऊर्जा क्षेत्रका विषयमा सरकारले कस्ता एजेन्डा प्राथमिकतामा राखेको छ भन्नेमा चासो बढेको छ । सरकारले...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।