THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 17 November 2026
रातोपाटी

भोलिदेखि सुरु हुने भेलाको तयारीबारे एमाले स्थायी कमिटीमा छलफल

काठमाडौँ। नेकपा एमाले स्थायी कमिटी बैठकमा भोलि(बुधबार)देखि सुरु हुने दुई दिने राष्ट्रिय भेलाबारे छलफल भएको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको स्थायी कमिटी...

जब डाक्टरले गायक अनिल सिंहको ‘खुट्टा काट्नुपर्छ’ भने...

काठमाडौँ । गायक अनिल सिंहले अत्याधिक धुम्रपानका कारण आफ्नो स्वास्थ्य अवस्था निकै जटिल मोडमा पुगेको खुलासा गरेका छन्। हाल साङ्गीतिक भ्रमणका क्रममा अस्ट्रेलियामा रहेका...

१ करोड ६७ लाख नगदसहित ३ जना पक्राउ

काठमाडौँ। प्रहरीले ललितपुर महानगरपालिका–२ स्थित नख्खुबाट १ करोड ६७ लाख नगद बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले मंगलबार दिउँसो स्रोत...

पत्रकार महासंघले गर्‍यो आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ। नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेसागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताका लागि सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। नेपाल...

गुल्मी र गण्डकीमा सीमित कफी खेतीलाई पश्चिम नेपालसम्म विस्तार गर्ने सरकारी योजना छ : सचिव डा. मिश्र

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले सरकारले चिया तथा कफी खेतीलाई उच्च प्राथमिकतामा राखेर प्रवर्धन एवं विस्तारका कार्यक्रम अघि...

विदेशबाट शव ल्याउन र बेचबिखनमा परेका व्यक्तिको उद्धार गर्न महिनौं किन लाग्छ ?

वैदेशिक रोजगारीको प्रलोभनमा विदेश पुर्‍याएर बेचबिखन तथा शोषणमा पारिएका नेपालीको उद्धार र विदेशमा मृत्यु भएकाहरूको शव स्वदेश ल्याउन महिनौं लाग्ने गरेको विषय संसदीय समितिमा...

२१ किलो सुन तस्करी प्रकरण : ३ चिनियाँ पुर्पक्षका लागि कारागार चलान

१ मंसिर, काठमाडौं । साढे २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक पुर्पक्षका लागि कारागार चलान भएका छन् । सुनसँगै बूढानीलकण्ठबाट पक्राउ परेका...

१३ जुवाडे पक्राउ, ८७ हजार बढी बरामद

काठमाडौं र कैलालीमा जुवातास खेलिरहेको अवस्थामा सोमबार १३ जना पक्राउ परेका छन्।प्रहरीले उनीहरूको साथबाट कुल ८७ हजार १ सय २० रुपैयाँ नगद र ४...

SF

निजी क्षेत्रलाई राजस्वको स्रोतका रूपमा मात्रै हेरिनु हुँदैन: कमलेश अग्रवाल

अग्रवालले राजस्व र सम्पत्ति व्यवस्थापनलाई व्यवस्थित बनाउन एकपटकका लागि सम्पत्तिको अभिलेखीकरण गर्ने सुविधा दिनुपर्ने प्रस्ताव पनि गरे।

‘जेनजी’ नेतृत्वपछिको पहिलो भारत भ्रमण : पुराना समस्या समाधान र आर्थिक सहकार्यमा जोड दिन विज्ञहरूको सुझाव

काठमाडौँ । राजनीतिक परिवर्तनपछि नेपाल–भारत सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाउने अवसर सिर्जना भए पनि त्यसलाई व्यवहारमा उतार्न पुराना समस्याको समाधान र आर्थिक सहकार्यका नयाँ...

लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत सरकार हटाइयो : अध्यक्ष ओली

काठमाडौँ ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत हटाइएको दाबी गरेका छन् ।...

स्नातक तहको अनलाइन रजिस्ट्रेसन फाराम खुला, माघ १५ सम्म म्याद

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले शैक्षिक वर्ष २०८३–०८४ मा अध्ययन गर्ने स्नातक तहका विद्यार्थीहरूका लागि अनलाइन मार्फत त्रि.वि. रजिस्ट्रेसन फाराम मंगलबार...

सर्लाहीमा कार र अटो ठोक्किँदा ६ जना घाइते

सर्लाहीको पर्सा गाउँपालिका-१ शीतलपुरस्थित सडकखण्डमा कार र अटो एक-आपसमा ठोक्किँदा अटो चालकसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये ७ वर्षीय बालकसहित दुई जनाको अवस्था...

SF

कर विवाद छिटो टुंग्याउनुपर्छ: वीरेन्द्र पाण्डे

कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पाण्डेले राजस्वका दर र नीतिमा कम्तीमा मध्यमकालीन स्थायित्व आवश्यक रहेको बताए।

यी हुन् १९ विधामा सबैभन्दा बढी कर तिर्ने करदाता

सरकारले १५ औं राष्ट्रिय कर दिवसका अवसरमा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ । मंगलबार आन्तरिक राजस्व विभागले १९ विधामा करदातालाई सम्मान गरेको...

छठ पर्व र राजनीतिक कोल्टे फेराइका सन्देशहरू

छठ पर्व सकिए पनि यसभित्रका बहस र चर्चा भने सकिएका छैनन् । छठको बहानामा नेताहरूको मिथिलाञ्चल यात्रा आस्थाभन्दा भावनाको राजनीतिकरण भएको आरोपसँगै बहस अझ...

यतिमा युवराजको उडान  :  सामान्य कर्मचारीदेखि एयरलाइन्सको सीईओसम्म

काठमाडौँ । आजका युवा शक्तिमा केही वर्षको अन्तरालमै संस्था परिवर्तन गरिरहने प्रवृत्ति छ । कर्पोरेट दुनियाँमा छिटो पदोन्नति र आकर्षक अवसरको खोजी तीव्र हुन्छ...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एनपीएल क्वालिफायर : लुम्बिनी र सुदूरपश्चिममा कुन पुग्ला फाइनलमा ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत मंगलबार पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ...

महेन्द्रसिंह धोनी चेन्नईको मेन्टर नियुक्त

१ मंसिर, काठमाडौं । भारतका विश्वविजेता कप्तान तथा चेन्नई सुपर किङ्सका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ देखि चेन्नई सुपर किंग्सको मेन्टरका...

SF

संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने सूर्य नेपालका कर्पोरेट उपाध्यक्ष रवि केसी के भन्छन्?

सरकारले उपलब्ध गराउने सुविधा, करसम्बन्धी कानुन र विभिन्न योजनाबारे व्यापक जनचेतना फैलाउनुपर्नेमा उनले जोड दिए।

एपीईसी सम्मेलनको साइडलाइनमा ट्रम्प–किमबिच भेटवार्ताको सम्भावना

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको चीनमा हुन लागेको एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) सम्मेलनको साइडलाइनमा भेटवार्ता हुन सक्ने...

SF

असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ, हरदम तयार रहनुहोला- ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला सरकारविरूद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र सांगठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...

SF

दोहोरो अंकले घट्यो, कारोबार रकम भने बढ्यो

मंगलबार ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८५ वटाको घटेको छ। यस्तै, ९ कम्पनी स्थिर छन्।

SF

नेपालको कर प्रणाली किन बदल्नुपर्छ, कसरी सम्भव छ सुधार?

नेपालमा लगानी किन बढ्न सकेको छैन? उद्योगको उत्पादन लागत किन महँगो छ? व्यवसायीले कर तिर्ने प्रक्रिया किन झन्झटिलो छ? यी प्रश्नको जबाफ खोज्दा कर...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।