THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 7 September 2026
← सबै समाचारमा फर्कनुहोस्

बाढी प्रभावितको उपचारमा रगत अभाव हुन नदिन ढल्केवरमा रक्तदान

२२ भदौ, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-६ ढल्केवरमा आयोजित वृहत् रक्तदान कार्यक्रममा २२५ जनाले रक्तदान गरेका छन् । रसुवाको विनाशकारी बाढीका कारण घाइते तथा प्रभावितको उपचारमा रगत अभाव हुन नदिने उद्देश्यले आइतबार वृहत् रक्तदान कार्यक्रम गरिएको हो । स्थानीयवासी, व्यवसायी, युवा, सामाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायतले रक्तदान गरेका हुन् । कार्यक्रममा रसुवा बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →